Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कलैयामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्युपछि स्थानीय आन्दोलित, टायर बालेर प्रदर्शन

admin
admin
August 25, 2025
कलैयामा सवारी दुर्घटना : मोटरसाइकल चालकको मृत्युपछि स्थानीय आन्दोलित, टायर बालेर प्रदर्शन
600
SHARES
ShareTweetSubscribe

९ भदाै,बारा । कलैया बिरगञ् सडकखण्ड अन्तर्गत पर्ने सिसहनिया चोकमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

कलैया उपमहानगरपालिका-२३ निवासी उपेन्द्र राउत कुर्मीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बैराठपुर चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरुद्ध गरेका छन्।

​आइतबार राति करिब ९:४५ बजे कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टाटा सुमो एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक कुर्मी गम्भीर घाइते भएका थिए।

उनलाई तत्कालै उपचारका लागि वीरगन्जस्थित न्यूरो अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए।
​
​स्थानीयले दोषीलाई कडा कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति, र बैराठपुरदेखि सिसहनियासम्मको सडक सुधारको माग गरेका छन्।

Post Views: 6
Previous Post

फेटा गाउँपालिकामा अपाङ्गता भएकालाई ह्वीलचेयर वितरण, असक्तहरुमा खुसीको लहर

Next Post

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन

admin

admin

Next Post
पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.