Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

गौरमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्याे, अनुसन्धान जारी

admin
admin
August 24, 2025
गौरमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्याे, अनुसन्धान जारी

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

८ भदाै,रौतहट । रौतहटको गौरमा एउटा सुटकेसभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ।

प्रहरीका अनुसार उक्त शव २६ वर्षीया रुबीकुमारी साहको हो। उनी गौर नगरपालिका-२, महादेवपट्टीकी बासिन्दा थिइन्।

​गौर नगरपालिका-९, गौर सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै एउटा सुटकेसभित्र डोरीले बाँधिएको अवस्थामा उनको शव भेटिएको थियो।

पारिवारिक स्रोतका अनुसार, उनी हिजो साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। ब्युटी पार्लर जान्छु भनेर हिँडेकी उनी त्यसपछि परिवारको सम्पर्कमा आउन सकेकी थिइनन्।

​भारतको मुजफ्फरपुरमा विवाह भएकी रुबीकुमारी हाल माइतीमै बस्दै आएकी थिइन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Post Views: 4
Previous Post

महागढीमाईमा तीजको भव्य उत्सव: दलित समुदायका लागि विशेष सुविधा घोषणा

Next Post

वीरगञ्जमा हैजाको प्रकोप: २ जनाको मृत्यु, ४२ जनामा संक्रमण पुष्टि, विद्यालय बन्द

admin

admin

Next Post
वीरगञ्जमा हैजाको प्रकोप: २ जनाको मृत्यु, ४२ जनामा संक्रमण पुष्टि, विद्यालय बन्द

वीरगञ्जमा हैजाको प्रकोप: २ जनाको मृत्यु, ४२ जनामा संक्रमण पुष्टि, विद्यालय बन्द

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.