Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रेस स्वतन्त्रतामाथि आघात पुर्‍याउने विधेयकप्रति पत्रकार महासंघको गम्भीर आपत्ति

admin
admin
August 22, 2025
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

Oplus_16777216

450
SHARES
ShareTweetSubscribe

६ भदाै,बारा । नेपाल पत्रकार महासंघले कोशी प्रदेश सरकारले ल्याएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’प्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले प्रेस स्वतन्त्रतामा आघात पुर्‍याउने प्रावधान रहेको भन्दै तत्काल सच्याउन माग गरेको छ।

​महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा कोशी प्रदेश समितिले उक्त विधेयक प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिबाट पारित भई अगाडि बढेको जानकारी दिएको उल्लेख छ। यो विधेयकमा पत्रकार तथा सञ्चारमाध्यमलाई डेढ लाख रुपैयाँसम्म जरिबाना र सञ्चारमाध्यमको इजाजत खारेज गर्नेसम्मका प्रावधान रहेको महासंघले जनाएको छ।

​विज्ञप्तिमा भनिएको छ, “सरोकारवाला पक्षसँग छलफल र सहमतिमा कानुन निर्माण गर्ने लोकतान्त्रिक प्रक्रियालाई बेवास्ता गरी बलपूर्वक कठोर कानुन ल्याउन खोज्नु दुःखद र आपत्तिजनक छ।” महासंघले संविधानविपरीत सञ्चारमाध्यमको दर्ता खारेजी लगायतका प्रावधान नसच्याए आन्दोलनमा उत्रने कोशी प्रदेश समितिको योजनामा केन्द्रीय समितिले पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ।

​महासंघले प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संविधान र प्रेसले उपभोग गरिरहेको स्वतन्त्रता संकुचन नहुने गरी कानुन निर्माण गर्न प्रदेश सरकार र प्रदेश सभासँग जोडदार माग गरेको छ। यदि विधेयक बलपूर्वक पारित गरिएमा त्यसलाई अस्वीकार गरी आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।

Post Views: 3
Previous Post

नेपालको मुख्य प्रवेशद्वार वीरगन्जमा तस्करी मौलाउँदै, प्रहरीको 'द्रुत प्रतिकार्य टोली' नै सेटिङमा

Next Post

राजयोगिनी दादी प्रकाशमणिजीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

admin

admin

Next Post
राजयोगिनी दादी प्रकाशमणिजीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

राजयोगिनी दादी प्रकाशमणिजीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.