Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रवेश गरेको एक दिनमै देवेन्द्र यादवको कांग्रेस सदस्यता खारेज

admin
admin
August 15, 2025
प्रवेश गरेको एक दिनमै देवेन्द्र यादवको कांग्रेस सदस्यता खारेज

Oplus_16908288

450
SHARES
ShareTweetSubscribe

३० साउन,काठमाण्डाै । फौजदारी मुद्दामा कानूनी कारबाही प्रक्रियामा रहेका व्यक्तिलाई पार्टीको सदस्यता दिएको भन्दै आलोचना भएपछि नेपाली कांग्रेसले महोत्तरीका देवेन्द्र यादवको सदस्यता खारेज गरेको छ।

​पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माबीच पार्टी केन्द्रीय कार्यालयमा छलफल भइरहेका बेला केही कार्यकर्ताले यादवलाई लिएर पार्टी प्रवेश गराउन अनुरोध गरेका थिए। सोहीअनुरूप सभापति देउवाले यादवलाई पार्टी सदस्यता दिएका थिए।

​तर, पछि यादवमाथि फौजदारी मुद्दा रहेको जानकारी प्राप्त भएपछि उनको सदस्यता खारेज गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

​प्रेस विज्ञप्तिमा भनिएको छ, “निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रक्रिया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ।”

​कांग्रेसले यस विषयमा गृह प्रशासनको पनि ध्यानाकर्षण गराएको छ। साथै, यादवलाई पार्टी प्रवेश गराउन ल्याउने कार्यकर्ताहरूसँग पनि यसबारे गम्भीरतापूर्वक जानकारी लिइरहेको कांग्रेसले जनाएको छ।

Post Views: 1
Previous Post

असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

Next Post

सर्लाहीको हरिपुर्वामा गोली प्रहार, एक जनाको मृत्यु

admin

admin

Next Post
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

सर्लाहीको हरिपुर्वामा गोली प्रहार, एक जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.