Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

admin
admin
August 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

३० साउन,​नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। प्रहरीमाथि नै इँटा प्रहार गरेपछि जवाफी कारबाहीस्वरूप प्रहरीले गोली चलाएको हो।

​जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी रामप्रसाद घर्तीका अनुसार, पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-५ का २६ वर्षीय भाइजन अन्सारी, २२ वर्षीय अमन साह र भारत, बहराइजका २० वर्षीय अजयकुमार तथा २० वर्षीय कार्त्तिककुमार रहेका छन्।

​लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको टोलीले शंका लागेर खानतलासी गर्ने क्रममा उनीहरूले प्रहरीमाथि इँटा प्रहार गरेका थिए। सो क्रममा एकजना प्रहरी घाइते भएपछि प्रहरीले गोली चलाएको हो।

​गोली लागेर कार्त्तिककुमारको दायाँ खुट्टामा चोट लागेको छ। उनको उपचार अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूबाट २६५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। इँटा प्रहारबाट घाइते भएका प्रहरीको पनि उपचार भइरहेको छ।

Post Views: 5
Previous Post

पत्रकार सौरभ यादवमाथि राजविराजमा आक्रमण, प्रहरीद्वारा एकजनाको पहिचान

Next Post

असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

admin

admin

Next Post
असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

असई थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई देउवाले कांग्रेसमा भित्र्याए

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.