Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पत्रकारितामा आचारसंहिता र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

admin
admin
August 11, 2025
पत्रकारितामा आचारसंहिता र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

Oplus_16908288

350
SHARES
ShareTweetSubscribe

२६ साउन,बारा । मधेस मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघ बाराको संयुक्त आयोजनामा पत्रकार आचारसंहिता र पत्रकारका समस्या विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पत्रकारिताका विभिन्न पाटो, चुनौती र सम्भावनाबारे छलफल भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधेस मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश यादवले पत्रकारले कुनै पनि दलको आस्था राखे पनि कसैको गुलाम भएर काम गर्न नहुने बताएका छन्।

उनले पत्रकारले सधैँ समाजको आवश्यकता अनुसारका समाचार लेख्नुपर्ने र समाचार संकलन गर्दा वा फोटो खिच्दा सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्नेमा जोड दिए। यसका साथै उनले विज्ञापनलाई एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने आवश्यकता रहेको पनि औँल्याए।

कार्यक्रममा मधेस मिडिया काउन्सिलका सदस्यहरू बन्दना झा, रिन्कु मिश्र, गायत्री, मनु पासवान लगायतले सामाजिक सञ्जाल र युट्युबमा हुने गलत पत्रकारिताले गर्दा वास्तविक पत्रकारिता ओझेलमा परेको धारणा राखेका थिए। उनीहरूले यस्ता विकृतिहरूलाई रोक्न सबै पत्रकार एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका बाराका अध्यक्ष रमेश सुबेदी, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, मधेस प्रदेश कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मन्सुर लगायत बारा जिल्लाका पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

Post Views: 5
Previous Post

पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

Next Post

कानुन मिचेर लुटको स्वर्ग: शुवर्ण गाउँपालिकामा मोबाइलको नाममा आर्थिक अनियमितताको जगजगी

admin

admin

Next Post
बाराको शुवर्ण गाउँपालिकामा ‘यादव द्वय’ को लुटः अख्तियार मौन, शून्य सहनशीलतामाथि प्रश्न

कानुन मिचेर लुटको स्वर्ग: शुवर्ण गाउँपालिकामा मोबाइलको नाममा आर्थिक अनियमितताको जगजगी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.