Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बालिका बलात्कार गरेको आरोपमा पर्साबाट एक जना पक्राउ

admin
admin
August 8, 2025
बालिका बलात्कार गरेको आरोपमा पर्साबाट एक जना पक्राउ

Oplus_16908288

400
SHARES
ShareTweetSubscribe

२३ साउन,पर्सा। पर्साको ठोरी गाउँपालिकामा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठोरी गाउँपालिका वडा नम्बर २, सुन्दरबस्तीका ४६ वर्षीय अशोक साह रहेका छन्।
प्रहरीका अनुसार, गत बुधबार बिहान बाख्रा चराउन गएकी बालिकालाई साहले १० रुपैयाँको नोट दिएर ललाईफकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए।

घटनाबारे जानकारी पाएपछि बालिकाका अभिभावकले सोही दिन साहविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए। उजुरीको आधारमा प्रहरीले बिहीबार दिउँसो साहलाई नियन्त्रणमा लिएको हो।

अशोक साहलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ। उनिविरुद्ध जबरजस्ति करणीसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक गाैतम मिश्रले बताएका छन ।

Post Views: 4
Previous Post

रसुवाको बाढीमा हराएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि

Next Post

बाराको छतवा नाकामा तस्करी मौलायो: प्रहरी र तस्करको 'सेटिङ'ले राजस्वमा घाटा

admin

admin

Next Post
बाराको छतवा नाकामा तस्करी मौलायो: प्रहरी र तस्करको ‘सेटिङ’ले राजस्वमा घाटा

बाराको छतवा नाकामा तस्करी मौलायो: प्रहरी र तस्करको 'सेटिङ'ले राजस्वमा घाटा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.