Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जगदम्बा र हुलासमाथि एमालेको आक्रोश: ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कारबाही गर्छौं’

admin
admin
August 8, 2025
जगदम्बा र हुलासमाथि एमालेको आक्रोश: ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कारबाही गर्छौं’
550
SHARES
ShareTweetSubscribe

२३ साउन,बारा ।  नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका कमिटिका अध्यक्ष त्रिलोक शाह ठकुरीले जगदम्बा र हुलास लगायतका उद्योगहरूले प्रदूषण फैलाएर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै कडा चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राज्य नेतृत्वसँग पहुँच भएको भन्दै कानुन मिचेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगी व्यापारीलाई एक दिन सजाय भोग्नपर्ने बताएका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘राज्य नेतृत्वसँग पहुँच छ भन्दैमा उद्योगी व्यापारी कानुन विपरीत गएर जनताको स्वास्थ्यसँग खेलवाड गर्छन् भने एक दिन सजाय भोग्न पर्छ तिमीहरूले पनि। हेक्का रहोस्, सधैं तिमीहरूको पैसाको दादागिरी नचल्ला, हामी पनि मूलधारको राजनीतिमै छौँ, दिन आउला। तिमीहरूलाई कारबाही गरेरै छाड्ने हो।

यसले लामो समयदेखि प्रदूषणको मार खेपिरहेका सिमरावासीको समस्यालाई सम्बोधन गरेको छ। यी उद्योगहरूबाट निस्किने धुवाँ, धुलो र रसायनयुक्त फोहोरका कारण स्थानीय बासिन्दा विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित छन्। श्वासप्रश्वाससम्बन्धी रोग, छालाको समस्या र आँखा पोल्ने जस्ता गुनासाहरू सिमरावासीले गर्दै आएका छन्।

यसअघि पनि स्थानीय र विभिन्न सङ्गठनहरूले प्रदूषण नियन्त्रणका लागि पटक-पटक आवाज उठाउँदै आएका थिए। तर, उद्योगको ‘राजनीतिक पहुँच’का कारण उनीहरूमाथि कुनै कारबाही नभएको आरोप लाग्ने गरेको छ।
अध्यक्ष ठकुरीको यो अभिव्यक्तिले प्रदूषण नियन्त्रणको मागलाई राजनीतिक मुद्दाको रूपमा स्थापित गरेको छ। अब यस विषयले थप चर्चा पाउने र प्रदूषण नियन्त्रणका लागि दबाब बढ्ने अपेक्षा गरिएको छ।

Oplus_16908288
Post Views: 5
Previous Post

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रियाप्रति पत्रकार महासंघको आपत्ति, आन्दोलनको चेतावनी

Next Post

रसुवाको बाढीमा हराएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि

admin

admin

Next Post
रसुवाको बाढीमा हराएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि

रसुवाको बाढीमा हराएका प्रहरी जवान मुन्ना ठाकुरको कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.