Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

१० किलो गाँजासहित एक युवक पक्राउ

admin
admin
August 6, 2025
बारा प्रहरीद्वारा ९४ हजारको डेरी मिल्क बरामद
300
SHARES
ShareTweetSubscribe

२१साउन,बारा । जिल्ला प्रहरी कार्यालय, बाराले विशेष सूचनाका आधारमा १० किलो ३१८ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब ३ बजे निजगढ नगरपालिका वडा नं. ४ को एकान्त ठाउँमा शंकास्पद अवस्थामा रहेका एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ४ जुडिवेलाका २३ वर्षीय शिवजी धामी रहेका छन्। उनले आफ्नो साथमा लिएको सेतो बोराभित्र प्लास्टिकमा प्याक गरिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराले धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

Post Views: 2
Previous Post

बारा प्रहरीद्वारा ९४ हजारको डेरी मिल्क बरामद

Next Post

सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना

admin

admin

Next Post
सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना

सशस्त्र प्रहरीद्वारा देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य बेस स्थापना

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025
Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.