Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रतिबन्धित ट्रामाडोलसहित एक भारतीय नागरिक बारामा पक्राउ

admin
admin
July 29, 2025
प्रतिबन्धित ट्रामाडोलसहित एक भारतीय नागरिक बारामा पक्राउ
350
SHARES
ShareTweetSubscribe

१३ साउन,बारा । बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं.६ पावरहाउस चोकबाट १० हजार ३ सय ८० पिस ट्रामडोल क्याप्सुलसहित भारतको बिहारका मन्जन साह भनिने उपेन्द्र साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्जको संयुक्त टोलीले सोमबार साँझ ७:३० बजे सिम्रौनगढबाट पूर्वतर्फ नहर छेउमा BR05B K7035 नम्बरको भारतीय नम्बर प्लेटको होन्डा एसपी साइन मोटरसाइकलमा आइरहेका साहलाई शंका लागेर रोकी चेकजाँच गर्दा उनको मोटरसाइकलको लेगार्डमा बोरामा लुकाइएको अवस्थामा ट्रामडोल फेला परेको थियो।

पक्राउ परेका ५० वर्षीय साह भारत पूर्वी चम्पारण बिहार राज्य थाना जितना ग्राम पञ्चायत अगर्वा वडा नम्बर ६ कोडीगावा टोलका स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद लागूऔषध र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Post Views: 1
Previous Post

मधेशको पीडामा सरकार रमिते नबनोस,सांसद श्रेष्ठको आफ्नै पहलमा नहर सरसफाइ

Next Post

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा साढे ६ लाख बराबरको मोबाइल पार्ट्स बरामद

admin

admin

Next Post
सशस्त्र प्रहरीद्वारा वीरगन्जमा साढे ६ लाख बराबरको मोबाइल पार्ट्स बरामद

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा साढे ६ लाख बराबरको मोबाइल पार्ट्स बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.