Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मधेशको पीडामा सरकार रमिते नबनोस,सांसद श्रेष्ठको आफ्नै पहलमा नहर सरसफाइ

admin
admin
July 29, 2025
मधेशको पीडामा सरकार रमिते नबनोस,सांसद श्रेष्ठको आफ्नै पहलमा नहर सरसफाइ
500
SHARES
ShareTweetSubscribe

१३ साउन,बारा । जलविहीनताको चपेटामा परेको मधेश प्रदेशमा सरकारको सुस्तताप्रति आक्रोश व्यक्त गर्दै बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नै पहल र खर्चमा नहर सरसफाइ गरेका छन्।

वर्षा नहुँदा मधेशका नागरिक आक्रान्त बनेका बेला सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरे पनि नागरिकले राहत पाउन नसकेको भन्दै सांसद श्रेष्ठले सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।

यतिबेला खेती लगाउने समय भए पनि पानीको अभावले किसानहरूले बाली लगाउन सकिरहेका छैनन्। भएका नहरहरू पनि जलकुम्भी र फोहोरले भरिएका कारण पानी प्रवाह हुन नसक्दा समस्या झन् विकराल बनेको छ।

नारायणी सिँचाइ कार्यालयलाई पटक-पटक नहर सफाइका लागि ताकेता गर्दा बजेट अभाव देखाउँदै पन्छिने गरेको सांसद श्रेष्ठले बताए।
“जनतालाई संकट पर्दा डिलमा बसेर टुलुटुलु हेरिरहन मेरो मनले मानेन,” सांसद श्रेष्ठले भने, “त्यसैले मैले आफ्नै पहल र खर्चमा जलकुम्भी र फोहोरले पुरिएको नहर सफा गरेको छु।

” उनले सफाइ गरेपछि नहरमा पानी बग्न थालेको र यसले फेटा र विश्रामपुर गाउँपालिकाका केही वडाका किसानहरूलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गरे।

मधेशमा यसरी सफा गर्नुपर्ने थुप्रै नहरहरू रहेको भन्दै सांसद श्रेष्ठले तत्काल सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सरकारलाई जनताको पीडामा रमिते नबन्न र तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

पिउने पानीको समेत संकट बढ्दै जाँदा नागरिकहरू आकुलब्याकुल बनेको अवस्थामा सरकारको संवेदनहीनताले थप निराशा बढाएको स्थानीयवासीको गुनासो छ।

Post Views: 2
Previous Post

सुदूरपश्चिमका दुई मन्त्रीका गाडी ठोक्किए, मानवीय क्षति छैन

Next Post

प्रतिबन्धित ट्रामाडोलसहित एक भारतीय नागरिक बारामा पक्राउ

admin

admin

Next Post
प्रतिबन्धित ट्रामाडोलसहित एक भारतीय नागरिक बारामा पक्राउ

प्रतिबन्धित ट्रामाडोलसहित एक भारतीय नागरिक बारामा पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.