Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

admin
admin
July 23, 2025
पत्रकारमाथि शुवर्ण गाउँपालिका अध्यक्षको लाञ्छनाप्रति पत्रकार महासंघ केन्द्रीय समितकाे आपत्ति

Oplus_16777216

500
SHARES
ShareTweetSubscribe

७ साउन,बारा । नेपाल पत्रकार महासंघले बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवले सामाजिक सञ्जालमार्फत पत्रकारलाई लाञ्छित गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

महासंघको केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी रहेको बताएको छ।

महासंघको बारा शाखाले दिएको जानकारीअनुसार, यही साउन ६ गते मंगलबार अध्यक्ष यादव सम्बन्धित समाचार प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमा पत्रकारलाई बदनाम र अपमानित गराउने खालका धारणा व्यक्त गरेका थिए।

विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति गुनासो भए कानुनी या विधिसम्मत प्रक्रियामा जान सकिनेमा सो नगरी सार्वजनिक पदधारी व्यक्तिबाट प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोमा महासंघ आपत्ति प्रकट गर्दछ।”

नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्क्याउनेमाथि कानुनबमोजिम कारबाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले पत्रकारिता पेशाको मर्यादामाथि आँच पुर्‍याउने उल्लेख छ। यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र नेपाल पत्रकार महासंघ बारा शाखाले छुट्टा छुट्टै बिज्ञ्पति निकालेकाे छ ।

Post Views: 5
Previous Post

संघीय सरकारद्वारा मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

Next Post

पत्रकार राजकुमार यादवमाथि कुटपिट: नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

admin

admin

Next Post
पत्रकार राजकुमार यादवमाथि कुटपिट: नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

पत्रकार राजकुमार यादवमाथि कुटपिट: नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाहीको माग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.