Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

admin
admin
July 22, 2025
रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद
400
SHARES
ShareTweetSubscribe

प्रेमचन्द्र झा
६ साउन,रौतहट। गरुडा नगरपालिका–४ स्थित चपुर–गौर सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ।

 

जिल्ला प्रहरी कार्यालय गरुडाका अनुसार चपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६८९६ नम्बरको रातो रङको कार चेकजाँचको क्रममा प्रहरी देखेपछि चालकले सवारी साधन लिएर भाग्न खोज्दा झाझपुल नजिकै सडकमै रहेको खाल्टोमा झरेको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले गाडीको डिक्की जाँच गर्दा १३ वटा प्लास्टिकका पोकामा लुकाइ छिपाई राखिएको करीब १३३ केजी गाँजा फेला पारेको हो।

घटनापछि चालक फरार भएका छन् भने उक्त गाडी र बरामद गाँजा इलाका प्रहरी कार्यालय, गरुडाको नियन्त्रणमा राखिएको छ। फरार चालकको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ

Post Views: 3
Previous Post

रौतहटमा लागूऔषध ओसारपसारमा नयाँ शैली: ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

Next Post

जनप्रतिनिधिको दम्भ: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार र हातपातको गम्भीर आरोप

admin

admin

Next Post
जनप्रतिनिधिको दम्भ: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार र हातपातको गम्भीर आरोप

जनप्रतिनिधिको दम्भ: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार र हातपातको गम्भीर आरोप

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.