Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

रौतहटमा लागूऔषध ओसारपसारमा नयाँ शैली: ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

admin
admin
July 22, 2025
रौतहटमा लागूऔषध ओसारपसारमा नयाँ शैली: ब्रेजा कारबाट ठूलो परिमाणमा गाँजा बरामद, चालक फरार

Oplus_16777216

650
SHARES
ShareTweetSubscribe

६ साउन,बारा । रौतहटमा लागूऔषध तस्करीका लागि तस्करहरूले नयाँ माध्यमहरूको प्रयोग बढाएको संकेत देखिएको छ।

मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जादै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कार बाट गरुडा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले कारसहित गाँजा नियन्त्रणमा लिएको भए पनि चालक भने फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार, गस्तीमा रहेको प्रहरी टोलीले गरुडास्थित झाझ पुल नजिकै शंकास्पद अवस्थामा उक्त गाडीलाई रोक्न खोज्दा चालकले गाडी भगाउने प्रयास गरेका थिए। प्रहरीले केही दुरीसम्म पिछा गरेपछि चालकले गाडी छाडेर झाडीतर्फ भागेका हुन्।

प्रहरीले क्रेनको मदतले कारलाई निकालेको थियो। गाडीको खानतलासी गर्दा गाडीभित्र प्लास्टिकका बोराहरूमा प्याक गरिएको ठूलो परिमाणको अवैध गाँजा फेला परेको प्रहरीले बताएको छ। यद्यपि, बरामद गाँजाको यकिन परिमाण, तौल र बजार मूल्यबारे अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार तस्करहरूले अब परम्परागत तरिकाका साथै सवारी साधनको प्रयोग गरेर पनि लागूऔषध ओसारपसार गर्न थालेको बताएका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र फरार चालकको पहिचान तथा पक्राउका लागि खोजी अभियान चलाइएको जानकारी दिएको छ।

पछिल्लो समय सीमावर्ती क्षेत्रहरूमा लागूऔषध कारोबार बढेको गुनासो आइरहेका बेला यो घटनाले प्रहरीलाई थप चुनौती थपेको छ।

Post Views: 4
Previous Post

७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत पक्राउ

Next Post

रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

admin

admin

Next Post
रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

रौतहटमा सवारी चेकजाँचको क्रममा १३३ केजी गाँजा बरामद

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.