Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

धनबहादुरको ‘माल’ बहादुर यात्रा: अमलेखगञ्जमा तस्करीको जालोमा मुछिएका प्रहरी नायव निरीक्षक

admin
admin
July 21, 2025
धनबहादुरको ‘माल’ बहादुर यात्रा: अमलेखगञ्जमा तस्करीको जालोमा मुछिएका प्रहरी नायव निरीक्षक

Oplus_16777216

550
SHARES
ShareTweetSubscribe

५ साउन,बारा। बारा जिल्लाको अमलेखगञ्ज ईलाका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायव निरीक्षक धनबहादुर श्रेष्ठ यतिबेला तस्करीको जालोमा फसेका छन्।

उनले परिचालन गरेका घुमुवा सहायक हवल्दार धर्मवीर यादव मार्फत पश्चिमबाट गाईबस्तु तस्करीको प्रमुख मार्ग बनेको यो क्षेत्रमा अवैध धन्दा मौलाएको खुलासा भएको छ। यो मार्ग सर्लाहीको नवलपुर बजार हुँदै भारत र त्यहाँबाट बंगलादेशसम्म पुग्छ।

भारतका विभिन्न नाकाबाट हुने तस्करीका सामानहरू अमलेखगञ्ज हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्। विशेषगरी, पर्साको वीरगञ्जबाट रात्रिकालीन बसहरूमा आउने तस्करीका सामानहरू अमलेखगञ्जमा कुनै पनि चेकजाँचविना नै पास हुने गरेको स्थानीय स्रोतले बताएको छ।

यसको मुख्य कारण सादा पोशाकमा खटिने घुमुवा हवल्दार धर्मवीर यादवले मिलाएको ‘सेटिङ’ भएको आरोप छ।
घुमुवा यादवले भारतको रक्सौल र नेपालको मुख्य आर्थिक नगरी वीरगञ्जमा बसेर तस्करीका सामान ढुवानी गर्ने ट्रान्सपोर्ट सेवाका मालिकहरूसँग मोटो रकम लिई आफ्नो सीमा पार गराउने गरेको खुलेको छ।

विगत तीन वर्षदेखि बाराको प्रमुख नाका पथलैया र अमलेखगञ्जमा कार्यरत यादव कुनै पनि नयाँ इन्चार्ज आउँदा सहजै घुलमिल हुने गरेको बताइएको छ। यसको प्रमुख कारण उनले हाकिमहरूलाई दिने ‘सेवा’ र सबै प्रकारका जानकारीहरू भएको आरोप छ, जसले गर्दा धनबहादुर श्रेष्ठजस्ता हाकिमहरूलाई ‘माल बहादुर’ बनाउन सहज भएको देखिन्छ ।ईलाका प्रहरि कार्यालयका प्रमुख धनबदादुरसंग प्रतिकृया लिदा यस्ताे हाेईन यादव मसंगै कार्यालयमा बस्ने गरेकाे प्रतिकृया दिएका छन ।

 

Post Views: 1
Previous Post

पूर्व संविधानसभा सदस्य र प्रदेशसभा सदस्यसहित सात सय नेता-कार्यकर्ता जनमत पार्टीमा प्रवेश

Next Post

७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत पक्राउ

admin

admin

Next Post
७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत पक्राउ

७ लाख ३१ हजार घुससहित धनगढीका वरिष्ठ वन अधिकृत पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.