Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

जनमत पार्टीमा बाराका प्रभावशाली नेता प्रमोद गुप्ता र पारस साह प्रवेश गर्दै

admin
admin
July 20, 2025
जनमत पार्टीमा बाराका प्रभावशाली नेता प्रमोद गुप्ता र पारस साह प्रवेश गर्दै

Oplus_16777216

600
SHARES
ShareTweetSubscribe

४ साउन, बारा । बारा जिल्लामा सोमबार हुने जनमत पार्टीको बृहत प्रवेश कार्यक्रममा दुई जना प्रभावशाली नेताहरुले प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यमा कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता र मधेश प्रदेश बारा क्षेत्र नम्बर ३ (ख) का पूर्व सभासद पारस साह जनमत पार्टीमा प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।

दुवै नेता यसअघि नेपाली जनता समाजवादी पार्टीमा सक्रिय थिए । उनीहरुको प्रवेशले बारा जिल्लामा जनमत पार्टीको संगठन थप सुदृढ हुने र आगामी निर्वाचनमा पार्टीलाई फाइदा पुग्ने अनुमान गरिएको छ । यस कार्यक्रमलाई जनमत पार्टीले मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीतिक कदमका रुपमा हेरेको छ ।

Post Views: 5
Previous Post

पूर्व प्रदेश प्रमुख राजेश झा (अहिराज) यौन शोषणको आरोपमा पक्राउ

Next Post

जनकपुरको होटलमा विभत्स हत्या: युवती संलग्न भएको आशंकामा प्रहरी अनुसन्धान तीव्र

admin

admin

Next Post
जनकपुरको होटलमा विभत्स हत्या: युवती संलग्न भएको आशंकामा प्रहरी अनुसन्धान तीव्र

जनकपुरको होटलमा विभत्स हत्या: युवती संलग्न भएको आशंकामा प्रहरी अनुसन्धान तीव्र

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.