Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

वामदेव गौतमको हुंकार: ‘सय वर्ष बाँच्छु, कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछु र समाजवाद ल्याउँछु

admin
admin
July 18, 2025
वामदेव गौतमको हुंकार: ‘सय वर्ष बाँच्छु, कम्युनिष्ट आन्दोलनलाई एक बनाउँछु र समाजवाद ल्याउँछु

Oplus_16777216

650
SHARES
ShareTweetSubscribe

ईर्साद अन्सारी

२ साउन,काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा भर्खरै प्रवेश गरेका कम्युनिष्ट नेता वामदेव गौतमले आफू सय वर्षको नहुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने र सबै विभाजित शक्तिलाई एकताबद्ध गर्ने दृढता व्यक्त गरेका छन्। पार्टी एकता घोषणा सभामा बोल्दै उनले आफूलाई सय वर्षसम्म बाँच्ने महसुस भएको बताए।

गौतमले विभाजित कम्युनिष्ट पार्टीहरूलाई फेरि एउटै बनाउने प्रयास कहिल्यै नछाड्ने प्रतिबद्धता व्यक्त गरे। उनले एमाले र माओवादीबीचको अघिल्लो एकतामा आफू जति खुसी अरू कोही नभएको स्मरण गर्दै त्यसको असफलताप्रति भने दुःख व्यक्त गरे।

“चार वर्ष पहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ,” उनको आत्मविश्वास झल्कने भनाइ थियो, “म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आजको आवश्यकता छ।”

आफू आन्दोलनबाट आएको नेता भएको बताउँदै उनले यसपटक एक्लै नआएको स्पष्ट पारे। “म एक्लै आएको छैन आज। एक्लै आउँदा कहिले पनि सफल भइनँ। चार वर्ष लाग्यो,” उनले थपे, “त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु।”
वामदेव गौतमको यो नयाँ इनिङले नेपाली कम्युनिष्ट राजनीतिमा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ।

Oplus_16777216
Post Views: 3
Previous Post

सर्लाहीमा तस्करीको संरक्षण: सई दास निलम्बित, एसपीमाथि पनि छानबिनको मांग

Next Post

बाराको छतवा नाकाबाट फर्मालिनयुक्त माछाको तस्करी: एसपी केसीमाथि आर्थिक प्रभावको आरोप

admin

admin

Next Post
बाराको छतवा नाकाबाट फर्मालिनयुक्त माछाको तस्करी: एसपी केसीमाथि आर्थिक प्रभावको आरोप

बाराको छतवा नाकाबाट फर्मालिनयुक्त माछाको तस्करी: एसपी केसीमाथि आर्थिक प्रभावको आरोप

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.