Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराकाे पथलैयाबाट लागूऔषध गाँजासहित एकजना पक्राउ

admin
admin
July 18, 2025
बाराकाे पथलैयाबाट लागूऔषध गाँजासहित एकजना पक्राउ

Oplus_16777216

300
SHARES
ShareTweetSubscribe

२ साउन,बारा । सुक्रबार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकस्थित प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले लागूऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको ना. ८ ख ७३४६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले कालो ह्यान्डब्यागमा लुकाईछिपाई ल्याउँदै गरेको १०.७७८ किलोग्राम (दश किलो सात सय अठहत्तर ग्राम) गाँजा बरामद गरेको हो ।

गाँजासहित पक्राउ पर्नेमा जिल्ला बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेका छन् । उनी शम्भु सहनी मलाहाका छोरा हुन् ।
पक्राउ परेका सहनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Views: 1
Previous Post

राप्रपाद्वारा भ्रष्टाचारविरुद्ध प्रदर्शन, अख्तियारमा ज्ञापनपत्र पेश

Next Post

सर्लाहीमा तस्करीको संरक्षण: सई दास निलम्बित, एसपीमाथि पनि छानबिनको मांग

admin

admin

Next Post
सर्लाहीमा तस्करीको संरक्षण: सई दास निलम्बित, एसपीमाथि पनि छानबिनको मांग

सर्लाहीमा तस्करीको संरक्षण: सई दास निलम्बित, एसपीमाथि पनि छानबिनको मांग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.