Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नक्कली कागजात बनाई रोक्का जग्गा बिक्री गर्ने संजित चौधरी पक्राउ

admin
admin
July 17, 2025
नक्कली कागजात बनाई रोक्का जग्गा बिक्री गर्ने संजित चौधरी पक्राउ

Oplus_16777216

500
SHARES
ShareTweetSubscribe

१ साउन,बारा । बारा जिल्ला अदालतको नाममा नक्कली कागजातहरू तयार पारेर रोक्का राखिएको जग्गा बिक्री गरेको आरोपमा संजित चौधरी पक्राउ परेका छन्। अदालतको छाप, दस्तखत, लेटरप्याड र चलानी नम्बरसमेत किर्ते गरी ठगी कार्यमा संलग्न चौधरीलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ।

जितपुर सिमरा उपमहानगरपालिका–१ का बासिन्दा मोति धामी थारुका छोरा संजित चौधरीले अदालतको पुरानो फुकुवा आदेशको नक्कल प्रयोग गरी मालपोत कार्यालयबाट रोक्का रहेको जग्गा गैरकानुनी रूपमा फुकुवा गराएर बिक्री गरेका थिए।

श्रेस्तेदार लालबहादुर कार्कीका अनुसार चौधरीले स्क्यानमार्फत अदालतको छाप र दस्तखतको दुरुपयोग गर्दै जालसाजीपूर्ण कागजातहरू तयार पारेका थिए। उनले ती नक्कली कागजातहरू देखाएर सिमरा मालपोत कार्यालयबाट कित्ता नं. ५४३ को ०–७–० क्षेत्रफलको जग्गा दिपेन्द्र कुमार गुप्तालाई बेचेका थिए।

उल्लेखित जग्गा यसअघि पवन साहले चन्द्रिका धामीसँगको विवादका कारण अदालतबाट रोक्का गराएका थिए। रोक्का आदेश कायमै रहँदा चौधरीले नक्कली फुकुवा आदेशका आधारमा उक्त जग्गा अवैध रूपमा बिक्री गरेका हुन्।

प्रारम्भिक बयानमा संजित चौधरीले नक्कली कागजात आफैंले बनाएको स्वीकार गरेका छन्। यस घटनामा संलग्न उनका पिता मोति धामी भने हाल फरार रहेका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ।

प्रहरीका अनुसार अदालतकै नाम दुरुपयोग गरी गरिएको यो जालसाजी गम्भीर प्रकृतिको अपराध हो र यसमा कडा कारबाही हुनेछ।

Previous Post

शिवम सुगर एन्ड केमिकल प्रा.लि.को प्रदूषण विरुद्ध कलैया उपमहानगरपालिका वडा नम्बर १५ द्वारा ज्ञापन

Next Post

सिम्रौनगढमा अनिश्चितकालीन बन्द र चक्काजाम: प्रहरी ज्यादती, मल अभाव र छोटी भन्सार सञ्चालन मुख्य माग

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.