Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मोरङमा ३२३ किलो गाँजा बरामद, लागुऔषधको जालो भत्काउन प्रहरीलाई चुनौती

admin
admin
July 17, 2025
मोरङमा ३२३ किलो गाँजा बरामद, लागुऔषधको जालो भत्काउन प्रहरीलाई चुनौती

Oplus_16777216

500
SHARES
ShareTweetSubscribe

१ साउन,विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित गदिया खोलाको किनारबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। बिहीबार बिहान इलाका प्रहरी कार्यालय रंगेलीले ३ सय २३ किलो गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, खोला किनारमा बेवारिसे अवस्थामा उक्त गाँजा फेला परेको थियो। १० वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा फेला परेको यो गाँजा सशस्त्र प्रहरीसमेतको सहयोगमा बरामद गरिएको हो।

बरामद गरिएको गाँजा हाल इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले मोरङमा लागुऔषधको कारोबार अझै पनि व्यापक रहेको देखाउँछ।

प्रहरीले पटकपटक लागुऔषध नियन्त्रणमा सफलता प्राप्त गरे पनि यसको जालो पूर्ण रूपमा भत्काउन सकेको छैन। सीमावर्ती क्षेत्र र ग्रामीण भेगमा लागुऔषधको ओसारपसारले चुनौती थपेको छ। यस घटनाले मोरङमा लागुऔषध नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।

Previous Post

बंगलादेशमा राजनीतिक हिंसा: गोपालगञ्जमा चारको मृत्यु, दर्जनौं घाइते

Next Post

शिवम सुगर एन्ड केमिकल प्रा.लि.को प्रदूषण विरुद्ध कलैया उपमहानगरपालिका वडा नम्बर १५ द्वारा ज्ञापन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.