Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा जग्गा बिबादमा घाईते कुश्वाहाकाे उपचारकाे क्रममा मृत्यु दुईजना पक्राउ

admin
admin
June 7, 2022
बारामा जग्गा बिबादमा घाईते कुश्वाहाकाे उपचारकाे क्रममा मृत्यु दुईजना पक्राउ
500
SHARES
ShareTweetSubscribe

२४ जेठ / जग्गा  नाप्ने  बिषयमा भएको बिवादमा कुटपिटबाट  बारामा एक जनाको मृत्यु  भएको छ । आदर्श कोतवाल  गाउँपालिका वडा न  ६ पटेर्वा बस्ने प्रभू  कुशवाहालाई   जग्गा नाप्ने बिषयमा बादबिवाद गरि कुटपिट गर्दा  उनको उपचारको क्रममा  मृत्यु  भएको बाराको प्रहरी  प्रवक्ता  राजेश थापाले  जानकारी  दििए ।  कुशवाहा घाइते भइ उपचारको लागि नेशनल  मेडिकल कलेज  बिरगंज ल्याइएकोमा  सोमबार  राती   साढे नाै बजेको समयमा उपचारको क्रममा उनकाे मृत्यु भएको प्रहरीले  जनाएको  छ ।  मृतक कुशवाहालाई   कुटपिट गर्ने  मध्येका किशोरी कुशवाहा र राम प्रवेश महतोलाइ नियन्त्रणमा लिएको  जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको  छ ।

Previous Post

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लोसपा नेता महन्थ ठाकुर सहितकाे टाेली  बालुवाटारमा

Next Post

सिमरामा तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै विद्युतीय बाइक, रिक्सा, कार, इ–बसदेखि आइसिई इन्जिनयुक्त ६ पांग्रेसम्म उत्पादन गर्ने तयारी

admin

admin

Next Post
सिमरामा तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै   विद्युतीय बाइक, रिक्सा, कार, इ–बसदेखि आइसिई इन्जिनयुक्त ६ पांग्रेसम्म उत्पादन गर्ने तयारी

सिमरामा तीन अर्ब लगानीमा सवारीसाधन एसेम्बल उद्योग खुल्दै विद्युतीय बाइक, रिक्सा, कार, इ–बसदेखि आइसिई इन्जिनयुक्त ६ पांग्रेसम्म उत्पादन गर्ने तयारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.