Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

चोरी भएको मोटरसाइकल रौतहटबाट बरामद, ३ जना पक्राउ

admin
admin
July 16, 2025
चोरी भएको मोटरसाइकल रौतहटबाट बरामद, ३ जना पक्राउ

Oplus_16777216

400
SHARES
ShareTweetSubscribe

३२ असार,बारा । निजगढ नगरपालिका वडा नं. ७ बाट हराएको बालकृष्ण हुमागाईंको यामाहा मोटरसाइकल (मधेश प्रदेश ०३ प ७५१०) रौतहटबाट बरामद गरिएको छ। यस घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

बालकृष्ण हुमागाईंको उजुरीपछि भएको अनुसन्धानका क्रममा असार ३१ गते निजगढ-७ का चमन मगरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले मोटरसाइकल चोरी गरी रौतहट गुजरा नगरपालिका-२ का रोशन मगरलाई बेचेको स्वीकार गरे।

रोशन मगरलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा उनले उक्त मोटरसाइकल रौतहटको गरुडा नगरपालिका-२ स्थित न्यू राजन वर्कशपका सञ्चालक राम प्रवेश महरालाई रु ३१,००० मा बिक्री गरेको बयान दिए।

ईलाका प्रहरी कार्यालय निजगढ र ईलाका प्रहरी कार्यालय गरुडा, रौतहटको समन्वयमा असार ३१ गते साँझ राम प्रवेश महरा र रोशन मगरलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिना नम्बर प्लेटको चोरी भएको मोटरसाइकल फेला परेको हो।

प्रहरीले मोटरसाइकल बरामद गरी चमन मगर, रोशन मगर र राम प्रवेश महरालाई चोरीको अभियोगमा पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

Previous Post

बाराको मटिअर्वा नाकामा स्थानीयद्वारा सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन

Next Post

सिरहाको कल्याणपुरका मेयर रामपुकार साह एक लाख घुससहित पक्राउ

admin

admin

Next Post
सिरहाको कल्याणपुरका मेयर रामपुकार साह एक लाख घुससहित पक्राउ

सिरहाको कल्याणपुरका मेयर रामपुकार साह एक लाख घुससहित पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.