Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

प्रतिबन्धित लागूऔषधसहित बारामा एक जना पक्राउ

admin
admin
July 8, 2025
प्रतिबन्धित लागूऔषधसहित बारामा एक जना पक्राउ
300
SHARES
ShareTweetSubscribe

२४ असार,बारा । बारा प्रहरीले साेमबार साझ प्रतिबन्धित लागूऔषध एम्पुलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमान्डमा रहेको टोलीले विशेष सूचनाका आधारमा कलैया उप-महानगरपालिका वडा नम्बर ५, भरतचोकस्थित मटिअर्वा जाने बाटोबाट एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर ७ बस्ने करिब २० वर्षीय सेराज अंसारी रहेका छन्। प्रहरीका अनुसार अंसारीले दुई वटा आँपको क्यारेट राखी सोही स्थानमा उभिएका थिए।

प्रहरीलाई देखेपछि भाग्न खोज्दा शंका लागी उनलाई नियन्त्रणमा लिई क्यारेट खोलेर हेर्दा आँपमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको थियो।

बरामद लागूऔषधमा नोफिन १५०० पिस, फेनारगन १५०० पिस र डाईजोपाम १५०० पिस गरी कुल ४५०० पिस (१५ पोका) एम्पुल रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Oplus_16777216
Previous Post

नन्दु राउत कुर्मी हत्या प्रकरण: पाँच जना पुर्पक्षका लागि कारागार चलान

Next Post

अवैध सामानसहित १ करोड २५ लाखको ट्रक नियन्त्रणमा

admin

admin

Next Post
अवैध सामानसहित १ करोड २५ लाखको ट्रक नियन्त्रणमा

अवैध सामानसहित १ करोड २५ लाखको ट्रक नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.