Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह नक्कली हस्ताक्षर प्रकरणमा पक्राउ

admin
admin
July 7, 2025
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह नक्कली हस्ताक्षर प्रकरणमा पक्राउ

Oplus_16777216

600
SHARES
ShareTweetSubscribe

२३ असार,बारा । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह हस्ताक्षर किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका उनलाई धनुषा प्रहरीले सोमबार जनकपुरबाटै नियन्त्रणमा लिएको हो।

धनुषाका प्रहरी प्रवक्ता, डिएसपी बरुणबहादुर सिंहका अनुसार परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको उजुरीपछि साहमाथि अनुसन्धान सुरु गरिएको थियो।

घटना विवरण अनुसार, अध्यक्ष साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायब सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पासवानको नक्कली हस्ताक्षरसहितको पत्र तयार पारी उच्च अदालतमा पेश गरेका थिए।

तर, निर्देशक पासवानले उक्त हस्ताक्षर आफ्नो नभएको भन्दै अदालत र प्रहरीमा किर्ते तथा जालसाजीको उजुरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा उक्त हस्ताक्षर किर्ते गरेको पुष्टि भएपछि प्रहरीले साहविरुद्ध मुद्दा दर्ता गरेको थियो र त्यसयता उनी फरार थिए।

पक्राउ परेका साहलाई सोमबार नै जिल्ला अदालत धनुषामा पेश गरी अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको डिएसपी सिंहले जानकारी दिए।
राजनीतिक पृष्ठभूमिमा नेकपा (एकीकृत समाजवादी) को सिफारिसमा परिषद्का अध्यक्ष नियुक्त भएका साह केही समयअघि पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गरेका थिए। यस गिरफ्तारीले जनकपुरको राजनीतिक तथा सामाजिक वृत्तमा थप हलचल ल्याएको छ।

Previous Post

नेपालबाट मधेश अलग्याउने धम्की दिँदै फरार जसपा नेताको भारतसँग सहयोगकाे याचना

Next Post

नन्दु राउत कुर्मी हत्या प्रकरण: पाँच जना पुर्पक्षका लागि कारागार चलान

admin

admin

Next Post
नन्दु राउत कुर्मी हत्या प्रकरण: पाँच जना पुर्पक्षका लागि कारागार चलान

नन्दु राउत कुर्मी हत्या प्रकरण: पाँच जना पुर्पक्षका लागि कारागार चलान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.