Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा मोटरसाइकल चोरको गिरोह पक्राउ, ५ मोटरसाइकल बरामद

admin
admin
July 1, 2025
बारामा मोटरसाइकल चोरको गिरोह पक्राउ, ५ मोटरसाइकल बरामद

Oplus_16777216

400
SHARES
ShareTweetSubscribe

१७ असार,बारा । बारामा मोटरसाइकल चोरीमा संलग्न एउटै गाउँका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई चोरीका पाँच वटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बाराका विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकलसहित उनीहरूलाई एकै गाउँबाट पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाइकलहरूको खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूबाट प्र.२–०३–००६ प ६५१५ नम्बरको होण्डा साइन, ना. ४८ प ६९७० नम्बरको टिभिएस, बा. ९४ प. २१४६ नम्बरको बजाज २२० सि.सि. पल्सर (निलो रङ), ना. ६५ प. ८८६० नम्बरको टिभिएस स्ट्राइकर (रातो कालो रङ) र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस स्ट्राइकर (निलो रङ) बरामद गरेको छ।

१७ असार बारा । बारामा मोटरसाइकल चोरीमा संलग्न एउटै गाउँका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई चोरीका पाँच वटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–१ का २१ वर्षीय राहुल विक, २३ वर्षीय अर्जुन खवास र २३ वर्षीय मुस्कान चौधरी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बाराका विभिन्न स्थानबाट चोरी भएका पाँच वटा मोटरसाइकलसहित उनीहरूलाई एकै गाउँबाट पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक रन्जन मिश्रको नेतृत्वमा खटिएको टोलीले चोरी भएका मोटरसाइकलहरूको खोजी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट प्र.२–०३–००६ प ६५१५ नम्बरको होण्डा साइन, ना. ४८ प ६९७० नम्बरको टिभिएस, बा. ९४ प. २१४६ नम्बरको बजाज २२० सि.सि. पल्सर (निलो रङ), ना. ६५ प. ८८६० नम्बरको टिभिएस स्ट्राइकर (रातो कालो रङ) र प्रदेश २–०३–००५ प ६२२६ नम्बरको टिभिएस स्ट्राइकर (निलो रङ) बरामद गरेको छ।

Previous Post

निजामती विधेयकमा 'कुलिङ पिरियड' हेरफेरबारे छानबिनको माग, सभापति खतिवडा संलग्नतामा कारबाही भोग्न तयार

Next Post

रामअयोध्या प्रसाद यादवको निधन: एक अनुभवी कांग्रेस नेताको अवसान

admin

admin

Next Post
रामअयोध्या प्रसाद यादवको निधन: एक अनुभवी कांग्रेस नेताको अवसान

रामअयोध्या प्रसाद यादवको निधन: एक अनुभवी कांग्रेस नेताको अवसान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ–पथलैया सडकमा हात्तीको आक्रमण: एक जनाको मृत्यु, यातायात अवरुद्ध

निजगढ–पथलैया सडकमा हात्तीको आक्रमण: एक जनाको मृत्यु, यातायात अवरुद्ध

November 10, 2025
मुख्यमन्त्रीको ‘मध्यरात नियुक्ति’: मधेस प्रदेशमा संवैधानिक प्रश्न र अस्थिरताको अर्को शृङ्खला

मुख्यमन्त्रीको ‘मध्यरात नियुक्ति’: मधेस प्रदेशमा संवैधानिक प्रश्न र अस्थिरताको अर्को शृङ्खला

November 10, 2025
मधेसमा सत्ता फेरबदल: जसपा, जनमतसहित ५ दलको समर्थनमा लोसपा नेता सोनल मुख्यमन्त्री बनाउने सहमती

सोनलको ‘सरप्राइज’ एक्जिट: विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकमै राजीनामा घोषणा

November 8, 2025
माओवादीका २ सांसदको विद्रोहले मधेशका मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन संकट

माओवादीका २ सांसदको विद्रोहले मधेशका मुख्यमन्त्री सोनललाई विश्वासको मत पाउन संकट

November 8, 2025
बारामा आज बिहान देखि कर्फ्यू आदेश जारी: जनधनको सुरक्षामा विशेष ध्यान

बिहार चुनावका कारण बाराको सीमा नाका तीन दिन बन्द

November 8, 2025
पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.