Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कलैया उपमहानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न: विकास र समृद्धिको संकल्प

admin
admin
June 23, 2025
कलैया उपमहानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न: विकास र समृद्धिको संकल्प
550
SHARES
ShareTweetSubscribe

९ असार,बारा । कलैया उपमहानगरपालिकाको १५ औँ नगर सभा “शैक्षिक प्रशासनिक पर्यटकीय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पूर्वाधार समृद्ध कलैयाको आधार” नारासहित सम्पन्न भएको छ।

नगर प्रमुख विनोद साहले कलैयाको विकासका लागि कुनै दबाब वा प्रभावमा नपर्ने र नगरवासीको पूर्ण साथ रहेको बताए। उनले कलैया बजारको कायापलट र मानवट मटिअर्वा सडक निर्माण तथा कलैया हाटबजारको स्तरोन्नति मुख्य उद्देश्य रहेको जानकारी दिए।

प्रमुख साहले कर्मचारीले जनप्रतिनिधिलाई गाली गर्नु सुशासन नभएको बताउँदै कलैया मधेशकै सबैभन्दा ठूलो उपमहानगर भएकाले यसको विकासमा राजनीति नगर्न आग्रह गरे। उनले यसै वर्ष ३ किलोमिटर सडक निर्माण गरिने, उपमहानगरपालिकाको नयाँ प्रशासनिक भवन सम्पन्न गरिने र नगर सभागृह पनि यथाशीघ्र बनाइने बताए।

उपमेयर रौशन प्रवीणले कलैयाको आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रमको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बसोबास योग्य हरित शहर र समुन्नत कलैया उपमहानगर निर्माण गर्ने कार्य अगाडि बढाइएको बताइन्। उनले चालु आर्थिक वर्षमा कुल $१ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको बजेट प्रस्तुत गरिन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नाथु साहले नगर सभाले पारित गरेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सबै कर्मचारी प्रतिबद्ध रहेको बताए। नगर सभाको सञ्चालन जिन्सी शाखा प्रमुख नरोत्तम अधिकारीले गरेका थिए।

Previous Post

महागढीमाई नगरपालिकाको रु. ८१.५८ करोडको बजेट सार्वजनिक: शिक्षा, स्वास्थ्य र रोजगारमा विशेष जोड

Next Post

गृहमन्त्रीमाथिको छानबिन समिति रास्वपालाई अस्वीकार्य: संसदमा बजेट प्रक्रिया अवरुद्ध गर्ने चेतावनी

admin

admin

Next Post
गृहमन्त्रीमाथिको छानबिन समिति रास्वपालाई अस्वीकार्य: संसदमा बजेट प्रक्रिया अवरुद्ध गर्ने चेतावनी

गृहमन्त्रीमाथिको छानबिन समिति रास्वपालाई अस्वीकार्य: संसदमा बजेट प्रक्रिया अवरुद्ध गर्ने चेतावनी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.