Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भारतको अर्केष्टामा काम गर्ने ५ बालिकासहित ९ नेपालीको उद्धार

admin
admin
June 6, 2022
भारतको अर्केष्टामा काम गर्ने ५ बालिकासहित ९ नेपालीको उद्धार
450
SHARES
ShareTweetSubscribe

२३ जेठ, वीरगञ्ज / वीरगञ्जबाट ४१ किलोमिटर टाढा भारतको रामगढवाको अर्केष्टामा काम गर्ने  ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार गरिएको छ ।

रक्सौलस्थित एन्टी ह्युमन ट्राफिकिङ्ग यूनिट (एएचटीयू) र मिसन मुक्ति फाउन्डेशन दिल्लीले छापा मारेर उनीहरुलाई उद्धार गरेको (एएचटीयू) इञ्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिए । जब हामी अर्केष्टामा छापा मार्न गयौं, गाउँका बासिन्दा एकदमै उत्साहित थिए । किनकी उनीहरु अर्केृष्टावालाहरुदेखि धेरै हैरान रहेछन्,’ उनले भने, ‘गाउँका छोरीचेलीमा नराम्रो प्रभाव पर्नुको साथै उनीहरुलाई फकाइ फुल्याइ गरेर नाच्न लैजाने गरेका रहेछन् ।’ उद्धार गरिएका बालबालिका तथा युवतीहरुले अर्केष्टा सञ्चालकहरुले विवाहको बहानामा शारिरीक शोषण गर्ने, घर जान नदिने, गीत गाएको र नाचेको पैसा दिन्छु भने पनि पैसा नदिने र कुटपिट गर्ने गरेको बताएका छन् । उद्धार गरिएका रामगढवा थानामा राखिएको छ । उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको छ । उनीहरुमध्ये ३ जनाका अभिभावक सम्पर्कमा आएको माइती नेपाल वीरगञ्जकी सुपरभाइजर गोमा पौडेलले बताइन् ।अनलाईन खबर

Previous Post

स्रोत नखुलेको ३७ लाख नगदसहित बाराका एकजना कालिमाटिबाट पक्राउ

Next Post

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

admin

admin

Next Post
नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.