७ असार,बारा । प्रेस जनमत संघ बाराको नवनिर्वाचित कार्यसमितिलाई जनमत पार्टीका केन्द्रीय सदस्य तथा फेटा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार उमेश कुमार दुबेले एक कार्यक्रमका बीच प्रेस टी-शर्ट हस्तान्तरण गरेका छन्।
जेठ २४ गते बसेको प्रेस जनमत संघ बाराको विस्तारित बैठकले अनिल पाण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। सोही कार्यसमितिका सम्पूर्ण सदस्यहरूलाई दुबेले आज आयोजित एक कार्यक्रममा टी-शर्ट हस्तान्तरण गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।









प्रतिक्रिया दिनुहोस् !