Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला

admin
admin
June 6, 2022
माग्दै जसपाका आधा दर्जन सांसदहरूको छुट्टै भेला
350
SHARES
ShareTweetSubscribe

२३ जेठ काठमाण्उडाै / उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा लफडा सुरु भएको छ । पार्टीभित्र मन्त्री हेरफेर गर्ने तयारीका बीच आकाङ्क्षीहरू बढ्दै गर्दा आधा दर्जन नेता तथा सांसदहरूले छुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष उपेन्द्र यादवलाई आफूहरूमध्येबाट मन्त्री बनाउन दबाब दिने उद्देश्यका साथ पार्टीका आधा दर्जन सांसदहरूले छुट्टै भेला गरेका हुन् । यसरी भेला गर्नेमा जसपाका प्रभावशाली नेता इस्तियाक राईसहितका नेताहरू रहेका छन् । स्रोतका अनुसार राईसहित मिर्गेन्द नारायण यादव, रामबाबु कुमार यादव, प्रमोद  यादव, डा सूर्य नारायण यादव, प्रमिला यादवलगायतको टीम रहेको छ । उनीहरू सोमबार बिहान ९ बजेपछि छलफलमा बस्न लागेको स्रोतका भनाइ छ । राजधानीको एक होटलमा छलफलका लागि खबर आएको भन्दै एक नेताले छलफलबाट मन्त्री बनाउनका लागि अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिइने बताए ।  हामी छुट्टै भेलामा छौँ, यो परिस्थिति त अचानक भयो नि’, उनले भने, ‘सांसद तथा कार्यकारी सदस्यमा रहेका साथीहरू छलफलमा छौँ, उपयुक्त निष्कर्ष निकालिन्छ ।’ उल्लेखित नेता तथा सांसदहरू यसअघि पनि उपेन्द्र यादवले मन्त्री नबनाएको भन्दै बाबुराम भट्टराई पक्षतिर लागेका थिए । त्यतिबेला यादव  पार्टीमा अल्पमतमा समेत परेका थिए । अहिले ती सबै मन्त्री बनाउन माग गर्दै मोर्चाबन्दीमा लागेका हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल हेरफेरको तयारी थालेका छन् । एकीकृत समाजवादीले हाल रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ भने जसपाले पनि मन्त्री हेरफेरको लागि छलफल थालेकै बेला पार्टीभित्र आन्तरिक समस्या देखिएको छ । यसो त देउवाले लोसपालाई समेत सरकारमा सहभागी गराउन खोजेपछि उपेन्द्रमा तनावको पारो तातेको छ। जसपामा सरकारमा सहभागिताको विषयमा खासै विवाद नहुने भए पनि मन्त्रीको विषयमा मारामार हुँदै आएको छ । सरकारमा सहभागिताको विषयलाई लिएर विगतमा मधेस केन्द्रीय पार्टीहरू विभाजित समेत बनेका थिए ।

Previous Post

हुन्डी र बुकीका डन भद्रपुुरिया र अग्रवाल पक्राउ परेको ४ घन्टामै छुटे, प्रहरीको उच्चतहकै दबाब

Next Post

बाकेमा किशोरीमाथि सामूहिक बलात्कार सातजना पक्राउ

admin

admin

Next Post
बाकेमा किशोरीमाथि सामूहिक बलात्कार सातजना पक्राउ

बाकेमा किशोरीमाथि सामूहिक बलात्कार सातजना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.