Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

ज्ञानदा एकेडेमी वीरगन्जको पत्रकार सम्मेलन कम शुल्कमा गुणस्तरिय शिक्षा दिइएको दाबी

admin
admin
June 5, 2025
ज्ञानदा एकेडेमी वीरगन्जको पत्रकार सम्मेलन कम शुल्कमा गुणस्तरिय शिक्षा दिइएको दाबी
550
SHARES
ShareTweetSubscribe

२२ जेठ,बाराा । वीरगन्जस्थित ज्ञानदा एकेडेमीले विहिबार बारा सदरमुकाम कलैयामा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो शैक्षिक गतिविधि बारे जानकारी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले आफ्ना धारणा राखेका थिए ।
कोइरालाले १४ बर्ष पुरानो यो एकेडेमीको मधेश प्रदेशमै उत्कृष्ट पूर्वाधार र शैक्षिक गुणस्तर रहेको बताए ।

५ बिघा परिसरमा फैलिएको यस एकेडेमीले नर्सरी देखि कक्षा १२ सम्मको पठन पाठन गरी रहेको छ । हाल एकेडेमीमा करीब १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा केवल अध्ययन अध्यापन मात्र नभई खेलकुद, स्विमिङ, संगित आदि अतिरिक्त क्रियाकलापलाई पनि उत्तिक्कै प्राथमिकता दिइएको उनले दाबी गरे ।

भारतको दार्जिलिङ,दिल्ली,मुम्बई,पुना, देहरादुनका चर्चित विद्यालय तथा कलेजहरुको गुणस्तरको शिक्षा वीरगन्जमा एकेडेमीले उपलब्ध गराई रहेको उनले बताए ।

२ बर्ष देखि संस्कृत बिषयको पनि अध्यापन विद्यालयमा अनुशासनलाई पनि उत्तिक्कै प्राथमिकता दिइएको उनले बताए । ज्ञानदा एकेडेमीमा नर्सरी देखि कक्षा १० सम्मको अध्ययन शुल्क अत्यन्त म“हगो रहेको भनि लाग्ने गरेको आरोप गलत रहेको बताउदै कोइरालाले वीरगन्जकै अन्य संस्थागत विद्यालय भन्दा ज्ञानदा एकेडेमीको शुल्क कमनै रहेको दाबी गरे ।

कक्षा ११ र १२ को शुल्क पनि वीरगन्जका अन्य कलेज भन्दा कमनै रहेको उनको दाबी थियो । एकेडेमीमा कक्षा ११ र १२ मा हाल विज्ञान, वाणिज्य र कानून संकायको अध्यापन हुने गरेको छ । आउदो शैक्षिक सत्र देखि विद्यालयमा स्नातक तहको इन्ट्रिगेटेड म्यानेजमेन्ट प्रोगाम पनि सन्चालन गर्न लागेको जानकारी उनले सार्वजनिक गरे ।

पत्रकार सम्मेलनमा सन्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए । पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले कलैयाको नजिक रहेको वीरगन्जमा गुणस्तरिय शिक्षा दिने ज्ञानदा एकेडेमीले पत्रकार सम्मेलन मार्फत आफ्नाे शैक्षिक गतिविधि र अतिरिक्त क्रियाकलापहरु बारे जानकारी दिएर एकेडेमीको बारे रहेको भ्रमहरु चिर्ने काम गरेको बताए ।

Post Views: 3
Previous Post

भूमाफियाको चंगुलमा पूर्वप्रधानमन्त्री नेपाल, अख्तियारको ऐतिहासिक कदमले उथलपुथल

Next Post

बारा लागू औषधको अखडा बन्दै प्रहरीलाई थप चुनौती

admin

admin

Next Post
बारा लागू औषधको अखडा बन्दै प्रहरीलाई थप चुनौती

बारा लागू औषधको अखडा बन्दै प्रहरीलाई थप चुनौती

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.