Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भिजिट भिसा प्रकरणमा मुछिएका गृहका सहसचिव भट्टराई र उनकी पत्नीको अमेरिकाले गर्याे भिसा रद्द

admin
admin
May 28, 2025
भिजिट भिसा प्रकरणमा मुछिएका गृहका सहसचिव भट्टराई र उनकी पत्नीको अमेरिकाले गर्याे भिसा रद्द

Oplus_16777216

700
SHARES
ShareTweetSubscribe

१४ जेठ,काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने भिजिट भिसा तस्करी प्रकरणमा मुछिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) को अमेरिका प्रवेशका लागि जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ भिसा रद्द भएको छ।

भट्टराईलाई यात्रुहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी रूपमा विदेश पठाउने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार नियन्त्रणमा लिएपछि नेपालस्थित अमेरिकी दूतावासले उक्त कदम चालेको हो।

सूत्रका अनुसार, अमेरिकी दूतावासले भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा गराइसकेको छ। “अध्यागमन कानुन कार्यान्वयन गर्ने उच्च पदस्थ अधिकारी नै तस्करीजस्तो गम्भीर अपराधमा संलग्न भएकोप्रति अमेरिकाले गम्भीर चासो देखाउँदै सो निर्णय गरेको हो,” एक अधिकारीले जानकारी दिए।

यसअघि पनि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, तथा अन्य उच्चपदस्थ व्यक्तिहरूको संलग्नता देखिएपछि अमेरिकाले यस विषयलाई गम्भीर रूपमा लिएको हो।

Post Views: 1
Previous Post

बाराको कोलवीमा पत्रकारहरूका लागि साइबर सुरक्षा र ए.आई. अभिमुखीकरण, प्रदेस सांसद सोनलले गरे उद्घाटन

Next Post

सरकारले कर्मचारीहरूका लागि महंगी भत्ता पाँच हजारले बढ्यो

admin

admin

Next Post
सरकारले कर्मचारीहरूका लागि महंगी भत्ता पाँच हजारले बढ्यो

सरकारले कर्मचारीहरूका लागि महंगी भत्ता पाँच हजारले बढ्यो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.