Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

महरालाई जेल पुर्याउने रोशनीकाे शव कोठाभित्र भेटियो

admin
admin
May 25, 2025
महरालाई जेल पुर्याउने रोशनीकाे शव कोठाभित्र भेटियो

Oplus_0

350
SHARES
ShareTweetSubscribe

११ जेठ,काठमाण्डाै । तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर डिल्लीबजार कारागार पुर्याउने सँसद सचिवालयकी तत्कालिन कर्मचारी रोशनी शाही मृत भेटिएकी छन् । भक्तपुरको बालकोटस्थित कोठामा भित्रबाट चुकुल लगाएको अवस्थामा उनी केही बेरअघि मृत भेटिएकी हुन् ।
प्रहरीले ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परिन् ।

प्रहरीका अनुसार घोप्टो परेको अवस्थामा भेटिएकी उनको छेउमा विषको बट्टा पनि फेला परेको छ । काम विशेषले विराटनगर पुगेका उनका श्रीमान चित्रजङ्ग शाही राजधानी फर्कंदै छन् ।

२०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएपछि राजनीतिक वृत्तमा हलचल मच्चिएको थियो । महराले मादक पदार्थ सेवन गरेर आफ्नो कोठामा जबरजस्ती गर्न खोजेको उनले बताएकी थिइन् ।

जाजरकोटकी रोशनीको आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महरा लगत्तै पक्राउ परी जेल बसे । जिल्ला अदालत काठमाडौंमा पुगेको उक्त मुद्दामा रोशनीले पछि बयान फेरेर महराको कुनै दोष नरहेको बताएकी थिइन् ।
उनका छोरा र छोरी अमेरिका बस्दछन् ।

तिनै सन्तान भेट्न अमेरिका गएको दम्पति केही समयअगाडि मात्रै नेपाल फर्केको थियो ।

Post Views: 4
Previous Post

सुनसरीको बराहक्षेत्रमा गाजा तस्कर माथि प्रहरिले चलायाे गोली एक जना घाइते

Next Post

बाराको प्रसौनी-६ का वडाध्यक्ष कुश्वाहा वडा कार्यालयबाटै पक्राउ

admin

admin

Next Post
बाराको प्रसौनी-६ का वडाध्यक्ष कुश्वाहा वडा कार्यालयबाटै पक्राउ

बाराको प्रसौनी-६ का वडाध्यक्ष कुश्वाहा वडा कार्यालयबाटै पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251217 100121

एमालेको ११औं महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

December 17, 2025
Img 20251216 213028

गाँजा बरामद: सिमानामा बहादुरी र भित्री पहाडमा सरकारी उदासीनताको द्वैध चरित्र

December 16, 2025
Motion Photo 3020656856736482295

एमाले नेतृत्व चयनको मतदान समय सर्‍यो: विद्युतीय प्रक्रियाले नतिजा छिटो आउने अनुमान

December 16, 2025
Img 20251215 170651

मार्मिक पुकार: अग्रज पत्रकार फैजुल्लाह आलमको जीवनरक्षाका लागि सहयोगको अपिल

December 15, 2025
Img 20251215 103023

एमाले महाधिवेशन: आज उम्मेदवार मनोनयन, भोलि मतदान

December 15, 2025
Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.