Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

admin
admin
May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास
450
SHARES
ShareTweetSubscribe

२९ बैशाख,बारा । संघीय खानेपानी मन्त्री प्रदिप यादवले सोमवार बाराको कलैया उपमहानगरपालिकामा विभिन्न आयोजनाको उदघाटन तथा शिलान्यास गरेका छन।

मन्त्री यादवले वडा नं. २६ को महेशपुरमा आयोजना गरिएको एक कार्यक्रमका बिच ‘महेशपुर खानेपानी आयोजनाको शिलान्यास’ गरेका छन।

करिब ९ करोडको लागतमा निर्माण हुनलागेको उक्त आयोजनाको प्रथम चरण अन्तर्गत खानेपानी ओभरहेडको बिधिवत पुजाआजा गर्दै उनले शिलान्यास गरेका हुन।

उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका वडा नं. १५, २६ र २७ का करिब १५ हजार स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा उठाइएको एक महत्वपूर्ण र ठोस कदमको रुपमा देखिएको छ।

गर्मीको मौसममा खानेपानीको बिकराल समस्या हुने ती वडाहरुमा खानेपानी आयोजना निर्माण भएपछी नागरिकले राहतको अनुभूति गर्नेछन।

त्यस्तै मन्त्री यादवले कलैया उपमहानगरपालिका वडा नं. ८ स्थित ‘खपरताता खानेपानी आयोजना’को विधिवत् रूपमा सेवा सञ्चालनको घोषणा गरेका छ्न।

नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरी सो प्रणाली संस्थागत रूपमा सञ्चालनमा आएको हो।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य ज्वाला साह, संबिधानसभा सदस्य प्रमोद गुप्ता, पुर्व सांसद रामबाबु कुमार यादव, पुर्व प्रदेशसभा सदस्य पारष प्रसाद साह, जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, वडाध्यक्षहरु धर्मेन्द्र यादाव, अशोक तिवारी, रामेश्वर यादव, रंजित चौरसिया लगायत आम सर्वसाधारणको सहभागिता रहेको थियो।

Post Views: 1
Previous Post

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

Next Post

कलैया उपमहानगरपालिकालाई 'पुर्ण खोप सुनिश्चितता' भएको घोषणा

admin

admin

Next Post
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई 'पुर्ण खोप सुनिश्चितता' भएको घोषणा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251205 181317

मधेश प्रदेशमा राजनीतिक उथलपुथल: कृष्णप्रसाद यादव मुख्यमन्त्री नियुक्त, अल्पमतको राजनीति जारी

December 5, 2025
Img 20251205 163307

ओली-देउवा भेटवार्ता: राष्ट्रिय राजनीति र आसन्न निर्वाचनकाे पेरिफेरिमा छलफल

December 5, 2025
Img 20251205 093450

मधेस प्रदेशको राजनीतिक अंकगणित र सत्ता स्वार्थ: सात दलीय गठबन्धनको दाबी र शक्ति बाँडफाँडको कसरत

December 5, 2025
Img 20251204 073227

किराँत समुदायद्वारा उधौली पर्व मनाउदै, देशभर सार्वजनिक बिदा

December 4, 2025
Img 20251203 155017

मधेश प्रदेशको राजनीतिक समीकरणमा संकट: मुख्यमन्त्री यादवको विश्वासको मतपूर्व राजीनामा

December 3, 2025
Img 20251203 081632

रौतहटमा नक्कली नोटसहित तीन पक्राउ, ११८ थान नक्कली हजारको नोट बरामद

December 3, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.