Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बिबादित जग्गामा खानेपानी मन्त्रीले खानेपानी आयाेजनाकाे शिलान्यास गर्दै,उच्च अदालतले भन्याे कानुन बिपरितका काम नगर्नु

admin
admin
May 12, 2025
बिबादित जग्गामा खानेपानी मन्त्रीले खानेपानी आयाेजनाकाे शिलान्यास गर्दै,उच्च अदालतले भन्याे कानुन बिपरितका काम नगर्नु

Oplus_131072

700
SHARES
ShareTweetSubscribe

२९ बारा,बारा । महागढीमाई नगरपालिका वडा नम्बर १० मा रहेको साबित महेशपुर गाबिस वडा नम्बर १ को भुभागमा रहेको बाटोमा खानेपानी आयोजनाको शिलान्यास गर्नु कानुन विपरित रहेको बताएको छ ।
महागढीमाई नगरपालिकाको जग्गामा कलैया उपमहानगरपालिकाको ट्याक लगाएर कानुन कार्यन्वयन गर्ने, गराउने बाट नै यसरी काम गर्नु सरासर गलत रहेको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले बताए ।

खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्साले महेशपुर खानेपानी आयोजना कलैया उपमहानगरपालिकाले वडा नम्बर, १५, २६ र २७ मा बैसाख २९ गते खानेपानी मन्त्री प्रदिप यादवले शिलान्यास गर्ने काम कानुन विपरित भएको महागढीमाईै नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिए ।
२०८१ साल चैत्र महिनाको ५ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास बिरगंजले नेपाल राजपत्र खण्ड ६७ संख्या ७ मिति २०७४ जेठ ११ को संघिय ममिला तथा स्थानिय बिकास मन्त्रालयको सुचना बमोजिम साबित महेशपुगाबिस वडा नम्बर १ बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर १० मा पर्ने गरि पालिकाको संख्या थप हेरफेर र स्तोरउन्नती गरि तिनीहरुको नाम संख्या, सिमना तथा वडाको बिभाजन गरि वडाको सिमना कायम गरेको हुदा कुनै प्रकारका सिफारिस, जग्गाको सम्पति कर नकाटन नगर्न नगराउन कलैया उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश दिएको हुदा समेत अदालतको आदेशलाई वेवस्ता गर्दै महागढीमाईको जग्गामा खानेपानी आयोजनाको नाममा शिलान्यास गर्नु कानुनको बरखिलाप रहेको नगरप्रमुख यादवले भने ।
न्यायदिशहरु ह्रि प्रसाद पौडेल, , नेत्र प्रकाश अचार्यको संयुतm ईजलासले सो अन्तरिम आदेश जारी गरेको थियो । तर त्यो आदेशलाई खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्साले खानेपानी मन्त्री यादवलाई प्रमुख अतिथी बनाएर उद्धघाटन गराउनु कानुनी राज्यको उपहास गर्नु हो नगरप्रमुख यादवले भने ।
कानुन र संविधानलाई परिपलना गराउन, कार्यन्वयन गराउन राज्य र सरकारको मन्त्रीहरुको मुख्य दायित्व रहेको भएपनि संघ सरकारको खानेपानी मन्त्रीबाट यस्तो कार्य हुनु लाजास्पद बिषय बनेको छ नगरप्रमुख यादवले जानकारी दिए ।
मिति २०८२ साल बैसाख महिनाको २६ गते संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बिरगंज पर्साको नाममा महागढीमाई नगरपालिकाकाले साबित महेसपुर गाबिस वडा नम्बर १ को सबै भुभाग महागढीमाई नगरपालिकाका रहेको उच्च अदालतको अन्तरिम आदेश सहितको पत्र मार्फत लिखित जानकारी गराउदा समेत पनि सो कार्यालयले नगरपालिकाको पत्रलाई कसको ईसरामा वेवस्ता गरेको हो बुझन नसकेको हो नगरप्रमुख यादवले बताए ।
नगरपालिकासंग कुनै समन्वय , सहकार्य नगरीकन अरु पालिकाको जग्गामा अर्को पालिकाको ट्याक लगाएर योजना संचालन गर्नु कार्यालयको बदमासी रहेको नगरप्रमुख यादवले भने । आदेशको आदेश अटेरी गर्ने खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्सालाई कानुनको दायरामा ल्याउन प्रशासनसंग माँग समेत गरे ?
यस बिषयमा खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय बिरगंज पर्साको प्रमुखलाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको कारण भने उनको प्रतिक्रिया भने आउन नसकेको हो ।

Post Views: 1
Previous Post

बारामा स्थानिय तहका कारण खोला दाेहन उच्च, बकैया पुल धरापमा, पानीको मुहान सुक्न थाले

Next Post

पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव जेलेन्स्कीद्वारा स्वीकार, भने : अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन,म आफैं बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

admin

admin

Next Post
पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव जेलेन्स्कीद्वारा स्वीकार, भने :  अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन,म आफैं बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

पुटिनको प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव जेलेन्स्कीद्वारा स्वीकार, भने : अरु ज्यान गुमाउनुको कुनै अर्थ छैन,म आफैं बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.