Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

तस्कर समात्न खोज्दा भएको मोटरसाईकल दुर्घटनाका घाईतेको मृत्यु : सशस्त्र प्रहरी माथी कार्यवाही गर्न सदनमा माग

admin
admin
May 9, 2025
तस्कर समात्न खोज्दा भएको मोटरसाईकल दुर्घटनाका घाईतेको मृत्यु : सशस्त्र प्रहरी माथी कार्यवाही गर्न सदनमा माग

Oplus_131072

800
SHARES
ShareTweetSubscribe

 

सञ्जय मिश्रा

२६ बैशाख,राैतहट । रौतहटको कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदीको पुल छेउमा सशस्त्र प्रहरी संग मोटरसाईकल जुधेर घाईते भएका एकजना स्थानीयको उपचारको क्रममा मृत्यु भएको छ।
सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवलदार सुवास सिंहले चलाएको बा ८४ प ७३८३ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको विआर ३००-७९३६ नम्बरको मोटरसाईकल बुधवार दिउँसो पुलको दुईसय मीटर पूर्व पट्टी जुधेको थियो।
दुर्घटनामा गम्भीर घाईते भएका विआर ३००-७९३६ नम्बरको मोटरसाईकल चालक स्थानिय फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा राय यादवको उपचारको क्रममा गएराती गण्डक अस्पताल बिरगंजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी डिएसपी दीपक कुमार रायले बताएका छन्।
मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल बिरगंजमा लागिएको छ। घटनाबारे अहिलेसम्म कुनै लिखित उजुरी नआएकाले जाहेरी आएपछी थप अनुसन्धान तथा कानुनी कारवाहीको प्रक्रिया अगाडी बढाईने प्रवक्ता रायले जानकारी दिएका छन्।
यसैबीच आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बिहीवार घटनाबारे सदनमा सरकार लाई जानकारी गराएका थिए। उनले कमिसनको चक्करमा तस्कर पक्राउ गर्ने नाउँमा जबरदस्ती दुर्घटना गराउने सशस्त्र प्रहरी माथी कार्वाही र घटनाको छानबिन हुनुपर्ने सरकार संग माग गरेका थिए। तराई मधेसमा सशस्त्र प्रहरीले कमिसनको चक्करमा परेर किसान, ब्यापारी देखी सर्वसाधारण लाई दुःख दिदैआएकाले त्यस्तो काम तत्काल बन्द हुनुपर्ने माग गरेका थिए।
सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसएसपी सुरजसेन ओलीले मोटरसाईकल दुर्घटनामा मृत्यु भएको परिवारले उचित क्षतिपुर्ति पाउने बताएका छन्। उनले रातोपाटी संग कुरा गर्दै घटनाको प्रहरी अनुसन्धानमा जे देखिन्छ त्यसै अनुसारको कारवाही हुने बिश्वास दिलाएका छन्।
के हो घटना
गत बुधवार अपरान्ह साढे तीनबजेको समय बोरामा भन्सार छलीको किराना सामान बोकेका ग ४प ४०७३ नम्बरको मोटरसाईकल गईरहेको थियो।
मोटरसाईकल हेरेर कटहरिया ४ लालबकैया पुलको पश्चिम बाँधमा बसेको सशस्त्र प्रहरी बेस क्याम्प दुधियाभारको गस्ती टोलीले रोक्न खोज्दा तस्करले तुफान कुदाएको थियो।
तुफान कुदाएर कटहरिया बजार तर्फ भाग्नलाग्दा सशस्त्र प्रहरी हवल्दार सिंहले बा ८४ प ७३८३ को मोटरसाईकलमा दुईजना चढेर तिब्रगतिमा पीछा गरेपछि कटहरिया बजारबाट किनमेल गरेर फर्किँदै गरेको भारतीय नम्बर विआर ३०० ७९३६ नम्बरको मोटरसाईकल र तस्करको ग ४प ४०७३ नम्बरको मोटरसाईकल आमुने सामुने जुधेको थियो। घटना लगत्तै तस्कर त्यहाँबाट भाग्न सफल भएको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनामा परेर भारतीय नम्बरको मोटरसाईकल चालक फतुवा विजयपुर ४ टेंग्राहाका ५० वर्षीय अनुठा यादवको टाउको लगायतको स्थानमा गम्भीर चोट लागेको थियो भने पछाडी सवार सोही ठाउँका ४० जिनिस साह लाई सामान्य चोटपटक लागेको थियो।
दुर्घटना पछी पीडितका आफन्त तथा बजारबाट किनमेल गरी फर्किरहेका मानिसहरूले दुवैजना सशस्त्र प्रहरी लाई निर्घात कुटपिट गरेका थिए। लगतै ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएका गस्ती टोलीमाथी हातपात भएको थियो ।
आक्रोशित स्थानीयहरूले लालबकैया नदीको पुल भएर जानेबाटो समेत अवरोध गरी दोषीमाथि कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय कटहरिया अगाडी प्रदर्शन समेत गरेका थिए।
पछी ईलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर ओम प्रकाश यादवको कमाण्डमा गएको टोली र सो क्षेत्रका कैयौं सशस्त्र बेस क्याम्प बाट गएको टोलीले सम्झाई बुझाई बाटो खुलाएर दुर्घटनामा परेका तीनवटै मोटरसाईकल नियन्त्रणमा लिएको थियो।

Previous Post

वायु सेनाकाे हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ सख्त घाइते

Next Post

दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार

admin

admin

Next Post
दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार

दुई सय अर्ब डलरको प्रतिबद्धता बिल गेट्सको मानवताप्रतिको इतिहासमै अद्वितीय उपहार

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.