Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

यातायात कार्यालय कलैयामा खुल्लमखुल्ला ज्यानमारा लाइसेन्स बितरण, ट्रायलै नलिइ बिदेशमा रहेका व्यक्तिलाई ५० हजार हाकिम दास मालामाल

admin
admin
May 8, 2025
यातायात कार्यालय कलैयामा खुल्लमखुल्ला  ज्यानमारा लाइसेन्स बितरण, ट्रायलै नलिइ बिदेशमा रहेका व्यक्तिलाई ५० हजार हाकिम दास मालामाल

Oplus_131072

900
SHARES
ShareTweetSubscribe

२५ बैशाख,बारा । बाराकै सबैभन्दा भ्रष्ट अड्डाको रुपमा परिचित यातायात व्यवस्था कार्यालय कलैयाले भ्रष्टाचारको सिमा नाघेर ज्यानमारा लाईसेन्स बितरण गर्नेगरेको तथ्य पत्ता लागेको छ।

सो कार्यालयले बिदेशमा रहेका नागरिकलाई लिखित र ट्रायल नलिइकनै कमिशनको भरमा सवारी लाईसेन्स बितरण गरिरहेको छ।

यसअघि बिदेशमा रहेका करिब १० जनालाई लिखित र ट्रायल दिएबिना कमिशनको भरमा लाईसेन्स बितरण गरिसकेको यातायात कार्यालयका प्रमुख दासले थप ६ जना बिदेशमा रहेकाहरुलाई एजेण्टहरुको माध्यमले जनही ५० हजार कमिशन लिएर सवारी अनुमतिपत्र अर्थात ‘ज्यानमारा लाईसेन्स’ बितरण गर्नलागेको श्रोतले जनाएको छ।

अहिले दैनिक रुपमा लिखित तथा ट्रायल गराई कलैयाको गंगापुर स्थित लाइसेन्स कार्यालयले दैनिक करिब १ सय जनालाई भटाभट लाईसेन्स बिक्री गरिरहेको छ।

कार्यालयका प्रमुख दासले मोटरसाईकल तथा स्कुटरकालागि १० हजार, चार चक्काका लागि १५ हजार तथा त्योभन्दा माथिकोलागी जनही ४० हजार रुपया लिएर हाकाकाकी लाइसेन्स बेचिरहेको सिसिटिभी फुटेज नै प्राप्त भएको छ।

यातायात कार्यालय कलैयामा चरमसिमाभन्दा माथी पुगेर बिदेश भएकाहरुदेखी ट्रायल र लिखित फेल हुनेसम्मलाई कमिशन लिएर एजेन्टका माध्यमले सवारी लाईसेन्स बितरण गर्ने गरिएको खबर प्राप्त भएपछी प्रमुख दासमाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिने तयारी भइरहेको छ।

हुनत उनि अख्तियारको छानबिनमा पहिला पनी परिसकेर ‘नजराना’ बुझाई निस्केका व्यक्ती भएपनी फेरि उनको खुल्लामखुल्ला भ्रष्टाचार छर्लङ्ग भएपछि उनिमाथी थप अनुसन्धान गर्न मुद्दा दिने तैयारी भैरहेको जनाईएको छ।

दासले जिल्लामा केही हाकिमलाई नजराना बुझाई आफ्नो भ्रष्टाचारको खुलासा नगराईदिन आफ्ना’दुत’ सत्यनारायण सहलाई नै खटाएको कुरा समेत पत्ता लागेको छ।

Previous Post

धनुषामा समाजिक संजालमा फेक एकाउन्ट बनाएर २ करोड बढी ठगी, ७ जना पक्राउ

Next Post

भारत-पाकिस्तानबीच लडाइ तिब्र मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

admin

admin

Next Post
भारत-पाकिस्तानबीच लडाइ तिब्र मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

भारत-पाकिस्तानबीच लडाइ तिब्र मिसाइल हानाहान, सीमा क्षेत्रमा आतंक, बत्ती निभाएर बस्न आह्वान

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.