Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भारतकाे कीट विश्वविद्यालय घटनाको निष्पक्ष अनुसन्धान गर्न नेपाली राजदूतावासको आग्रह

admin
admin
May 2, 2025
भारतकाे कीट विश्वविद्यालय घटनाको निष्पक्ष अनुसन्धान गर्न नेपाली राजदूतावासको आग्रह

Oplus_131072

500
SHARES
ShareTweetSubscribe

१९ बैशाख,काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत फेला परेको घटनाबारे स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सरोकारवालाहरूसँग आग्रह गरेको छ।

राजदूतावासले आज विज्ञप्ति जारी गर्दै केआईआईटी विश्वविद्यालयका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकृतसँग सम्पर्क तथा छलफल गरी घटनाबारे जानकारी लिएको जनाएको हो।

सरोकारवालासँगको छलफलमा घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुनुपर्ने तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न जोड दिएको राजदूतावासले जनाएको छ। राजदूत डा. शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी, प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेको राजदूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘यस राजदूतावासले केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको छ। साथै, यस राजदूतावासले आज बिहान केआईआईटी विश्वविद्यालयका प्रतिनिधिलाई राजदूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको थियो ।’

मृतकका परिवारसँग निरन्तर सम्पर्क भइरहेको पनि राजदूतावासले जनाएको छ। यसअघि २०८१ मा सोही विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्।

Oplus_131072
Previous Post

सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति,सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत

Next Post

बारा लागुऔषधकाे ट्रान्जिट प्वाइन्ट बन्दै,संजाल भत्काउन प्रहरी सक्रिय २ सय २५ केजी लागुऔषध गाजा सहित चारजना पक्राउ

admin

admin

Next Post
बारा लागुऔषधकाे ट्रान्जिट प्वाइन्ट बन्दै,संजाल भत्काउन प्रहरी सक्रिय  २ सय २५ केजी लागुऔषध गाजा सहित चारजना पक्राउ

बारा लागुऔषधकाे ट्रान्जिट प्वाइन्ट बन्दै,संजाल भत्काउन प्रहरी सक्रिय २ सय २५ केजी लागुऔषध गाजा सहित चारजना पक्राउ

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

लाइसेन्स छपाइ सुरु भएको ९ दिन बित्दा पनि विभागमा आएन, सेवाग्राही अन्योलमा

November 16, 2025
सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.