Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेपाल पत्रकार महासंघ बारा द्वारा पत्रकार हत्याकाे बिराेधमा कलैयामा प्रदर्शन

admin
admin
March 29, 2025
नेपाल पत्रकार महासंघ बारा द्वारा पत्रकार हत्याकाे बिराेधमा कलैयामा प्रदर्शन
500
SHARES
ShareTweetSubscribe

१६ चैत,बारा । काठमाडौमा राजावादीले गरेको प्रदर्शनमा गरिएको पत्रकार हत्या र मिडियामाथिको आक्रमणको विरुद्धमा महासंघले कलैयामा प्रदर्शन गरेको हो ।
महासंघले कलैयाको भरतचौकबाट निकालेको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर भरत चौकमा पुगी विरोध सभामा परिणत भएको थियो ।
महासंघका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा सम्पन्न विरोध सभामा महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव,महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय, पुर्व उपाध्यक्ष राकेश पाण्डे, नागरिक समाजका अध्यक्ष उमेशलाल दास,वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठ लगायतले पत्रकार हत्या र संचार क्षेत्रमाथिको आक्रमणको विरोध गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला सचिव पुष्पराज खतिवडाले गरेका थिए ।

Post Views: 2
Previous Post

शनिबार बिहान सात बजेसम्मका लागि थपियो कर्फ्यु

Next Post

लेनदेनकाे अडियाे सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

admin

admin

Next Post
लेनदेनकाे अडियाे सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

लेनदेनकाे अडियाे सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.