Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

यातायात कार्यालय पर्साका प्रमुख कर्णको एनि हाउ पैसा कमाउ धन्दाले सेवाग्राहि मारमा,भारतिय माेबाइल प्रयोग गरि, लाईसेन्स बितरण, हुसेनलाई बनाए मुख्य आर्थिक नाइके

admin
admin
March 21, 2025
यातायात कार्यालय पर्साका प्रमुख कर्णको एनि हाउ पैसा कमाउ धन्दाले सेवाग्राहि मारमा,भारतिय माेबाइल प्रयोग गरि, लाईसेन्स बितरण, हुसेनलाई बनाए मुख्य आर्थिक नाइके
1.1k
SHARES
ShareTweetSubscribe

८ चैत,बारा । यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख धर्मेन्द्रलाल कर्ण कार्यालय प्रमुख बनेर आएदेखी भ्रष्टाचारले चरम सिमा नाघेको छ। प्रमुख कर्णले दर्जनौको संख्यामा ‘दलाल’ खटाएर ट्राफिक प्रहरिको प्रत्यक्ष संलग्नतामा अवैध व्यक्तिहरुलाई चालक अनुमतिपत्र लाईसेन्स विक्री गरिरहेको पाइएको छ।

कर्णले आफ्नो बिश्ववासपात्र तथा दलालहरु मार्फत रकम बुझि लिखीत र ट्रायल परीक्षामा फेल भएकाहरुलाई नयाँ लाईसेन्सहरु दिदै आएका छन भने सो लाईसेन्स वितरणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रत्यक्ष संलगतना रहेको छ।

उनले रकम उठाउन र सेट्टिङ्ग गर्नकोलागी भरतिय नम्बर प्रयोग गरि ह्वाट्सएप मार्फत क्लाईण्टहरुसंग डिल गर्ने गरेको सहस्य समेत बाहिरिएको छ। पहिला दलाल र उनले नियुक्त गरेका करारका कर्मचारीले क्लाईन्ट ल्याउने र पछि सोही भारतिय नम्बरबाट लेनदेनको कुरा गर्ने गरेको बुझिएको छ।

यस्ता क्लाईन्टहरुमा विशेषगरि काठमाडौं, चितवन, मकवानपुर, रुपन्देही, नवलपरासी र अन्य पहाडी जिल्लाका व्यक्ती बढी मात्रामा रहेका छन। पैसा दिएपछी सजिलै लाईसेन्स पाउने भएपछी ती व्यक्तिहरु बिरगंज आउने गरेका छन।

कार्यालय प्रमुख कर्णको मुख्य आर्थिक पार्टनर भने कार्यालयका अर्का महाभ्रष्ट कर्मचारी नवाज हुसेन रहेका छन। यातायात कार्यालय कलैयाको प्रमुख छंदा चरम भ्रष्टाचार गरेपछी पर्सा सरुवा भइ ‘ट्रायल प्रमुख’ बनेका हुसेनले नै सवारी लाईसेन्स बिक्री बापत उठेको रकमको बाडफाड गर्ने गरेको श्रोतले जनाएको छ।

मोटरसाइकल लाईसेन्सको लागि १० देखि १५ हजार, चार चक्का सवारीहरुको २० हजार देखी २५ हजारसम्म र हेबी गाडी बस र ट्रकहरुको लाईसेन्सको लागि ५० हजार  ७५ हजार रुपैया लिने गरिएको र संकलित रकमको आवण्डा हुसेनले नै गर्नेगरेको श्रोतको दावी छ। हुसेनले संकलित रकमबाट मन्त्री, प्रशासन, पत्रकार र अन्य व्यक्तिहरुलाई हिस्सा पुर्याउने गरेका छन।

प्रमुख कर्णका अर्का सहयोगी हुन सोही कार्यालयका ट्रायक्टर फांट प्रमुख बद्री दाहाल र रामसुन्दर महतो। दाहाल र महतोद्व्यले कर्णले चिन्हित गरेका व्यक्तिहरुको लिखित र ट्रायल परिक्षामा गडबड गर्ने गरेको पाइएको छ। उनिहरुले अवैध रुपले लिखित र ट्रायल परिक्षाको ईडिटिङ्ग गर्ने गरेको श्रोतले जनाएको छ।

Previous Post

सामाजिक बिकाशतर्फा कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

Next Post

राजावादी गतिविधिलाई समाजवादी मोर्चाले दियो अराजकताको संज्ञा

admin

admin

Next Post
राजावादी गतिविधिलाई समाजवादी मोर्चाले दियो अराजकताको संज्ञा

राजावादी गतिविधिलाई समाजवादी मोर्चाले दियो अराजकताको संज्ञा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.