Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारामा दर्जनौ अवैध क्रसर उधोग संचालनमा, नियमन निकाय मौन,

admin
admin
March 19, 2025
बारामा दर्जनौ अवैध क्रसर उधोग संचालनमा, नियमन निकाय मौन,
450
SHARES
ShareTweetSubscribe

६ चैत,बारा । बारामा दर्जनौं बढी मापदण्ड बिपरितका अबैध क्रसर उधोगहरु संचालनमा रहेको पाइएको छ।

जिल्लाको उत्तरी तथा दक्षिण नहर सडकखण्डमा अबैध रुपमा क्रसर उधोगहरु संचालनमा रहेका छन। अवैध रुपमा क्रसर उधोग संचालन हुदा पनी नियमन गर्ने सम्बन्धित निकाय अनभिज्ञ झै भएका छन।

त्यस्ता क्रसरहरुलाई स्थानीय निकाय, प्रहरी तथा प्रशासनले अनुगमन तथा नियमन नगर्दा राज्यलाई करोडौ राजस्व गुम्नुका साथै चुरेको दोहन समेत भइरहेको छ।

जिल्लाको निजगढ, जितपुर-सिमरा, कोल्हवी, फेटा, देवताल, करैयामाई, बारागढी लगायतको पालिकाहरुमा यस्ता क्रसर उधोगहरुले नवीकरण नगरिएको, स्थानीय तहमा संचालनको अनुमतिपत्र नलिइएको पाईएको छ ।

क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमन सम्वन्धी प्रक्रिया तथा मापदण्ड, २०८० अनुसार क्रसर उधोग दर्ता हुनुर्ने कानुनी प्रावधान छ। तर अवैध रुपमा संचालन रहेका यस्ता क्रसर उधोग स्थानीय तहलाई बिना जानकारी संचालनमा रहेको पाइएको छ।

पुर्व गृहमन्त्री रबि लामिछानेलेको कार्यकालमा नेपाल भरिका क्रसर उधोगहरुलाई बन्द गर्न स्थानीय प्रशासनलाई पत्राचार गरिएपछी क्रसर उधोग संचालकहरु भगाभाग भएका थिए।

यस्ता क्रसर उधोगहरु मानवबस्ती, नहर छेउमा संचालनमा आएपछि स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । मापदण्ड बिपरित खुलेका यस्ता क्रसर उधोगहरु माथी नियमन निकायको ध्यान जानु जरुरी छ ।

Previous Post

बैशाख १ देखी कलैयाको बसपार्क संचालन हुदै, सबै सवारी व्यवस्थित हुने, ई-रिक्साको भाडा निर्धारण हुने कलैया, ६ चैत्र

Next Post

सामाजिक बिकाशतर्फा कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

admin

admin

Next Post
सामाजिक बिकाशतर्फा कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

सामाजिक बिकाशतर्फा कलैया उपमहानगरपालिका देशकै उत्कृष्ट, प्रधानमन्त्री ओलिले गरे पुरस्कृत

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

सोलुखुम्बुमा हवाई टिकटका लागि ‘पावर’ अनिवार्य: सर्वसाधारणलाई सडक यात्राको बाध्यता

November 15, 2025
प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

प्रतिगामी षड्यन्त्रविरुद्ध कलैयामा एमालेको विशाल जनसभा

November 15, 2025
सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

सुरक्षा परिषद्को बैठकमा मुख्यमन्त्री यादव: प्रदेशको अवस्था र सुरक्षा थ्रेटबारे विमर्श

November 15, 2025
नेपालगञ्जमा प्रहरीले गोली चलाई लागुऔषध कारोबारी नियन्त्रणमा लियो

मकवानपुरको राक्सिराङमा कुलदेवी मन्दिरका पुजारीको गोली हानी हत्या

November 15, 2025
अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

अज्ञात समूहद्वारा स्वतन्त्र निर्वाचित वडाध्यक्ष यादवलाई गोली दागेर हत्या

November 14, 2025
अर्थ मन्त्रालयको गेटमा प्रहरीकै अगाडि चक्कु हानाहान

महोत्तरीमा महिलामाथि चक्कु प्रहार: एकजना नियन्त्रणमा, अनुसन्धान जारी

November 14, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.