Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बारा यातायात कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अनुगमन,सेवालाई चुस्त बनाउन निर्देशन

admin
admin
March 4, 2025
बारा यातायात कार्यालयमा  प्रमुख  जिल्ला अधिकारीको अनुगमन,सेवालाई चुस्त बनाउन निर्देशन
600
SHARES
ShareTweetSubscribe

२० फागुन,बारा । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वसन्त अधिकारीसहितको टोलीले सोमबार कलैया स्थित यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ।

सेवा प्रवाहबारे जानकारी लिन गरिएको अनुगमनका क्रममा यातायात कार्यालयका प्रमुख अविन्दर दाससँग छलफल गरि सेवालाई चुस्एत बनाउन निर्देशन दिएकाछन । सो क्रममा सिडिओ अधिकारीले सेवा प्रवाहको अवस्था बुझी सुधारका लागि आवश्यक निर्देशन समेत दिए ।

अनुगमनका क्रममा नयाँ लाइसेन्स लिने सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण प्रक्रियामा सुधार गर्नुपर्ने आवश्यकता देखिएको सिडिओ अधिकारीले बताए ।

 

सिडिओ अधिकारीले स्वास्थ्य परीक्षण सही तरिकाले गराउन तथा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न पनि निर्देशन दिए ।

साथै, उनले कार्यालयका कर्मचारीहरूलाई नियमित रूपमा समयमै उपस्थित भई छिटो-छरितो तथा प्रभावकारी सेवा प्रदान गर्न सचेत गराए ।

 

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ तथा प्रशासन कार्यालय बाराका मुद्दा शाखाका नायब सुब्बा अरुण साह समेतको सहभागिता रहेको थियो ।

Post Views: 3
Previous Post

मधेश भवनभित्र प्रतिष्ठानका सदस्य मृत भेटिए

Next Post

भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो

admin

admin

Next Post
भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो

भारतीय ‘सुन तस्कर’ले गृहमन्त्रीसँग भेटेर खिचाए फोटो

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.