Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

हिंसा न्युनिकरणका लागी सहकार्य आवस्यक छ- जिसस प्रमुख साह

admin
admin
February 25, 2025
हिंसा न्युनिकरणका लागी सहकार्य आवस्यक छ- जिसस प्रमुख साह
450
SHARES
ShareTweetSubscribe
  1. १३ फागुन,बारा । लैङ्गिक हिंसा न्युनिकरणका लागि सबै पक्षको सहकार्य जरुरी रहेको जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र साहले बताएका छन।

लैङ्गिकतामा आधारित हिंसालेले समाजमा नकारात्मक असर पारिरहेकोले त्यस्को निराकरण गर्न सबै सरोकारवाला एक्यबद्ध भइ आ-आफ्नो ठाउंबाट लाग्नुपर्ने प्रमुख साहले बताए।

दिव्य विकाश श्रोत केन्द्र, पर्साले मंगलवार कलैयामा आयोजना गरेको लैङ्गिकतामा आधारीत हिंसा रोकथाम र प्रतिकारकालागी जिल्ला स्तरिय बहुसरोकारवालाहरु संग सेवा नक्सांकन कार्यशालामा बोल्दै प्रमुख साहले उक्त कुरा बताएका हुन।

बारा जिल्लामा पछिल्लो समयमा लैङ्गिक हिंसाका घटना अप्रत्याशित रुपमा बढेको भन्दै उनले त्यसको रोकथामका लागि परिवार, समाज, राज्य र सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए।

संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा आयोजित कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारले लैङ्गिक हिंसा पुरुषबाट मात्रै नभइ महिलापक्षबाट समेत हुनेगरेको बताए।

कार्यक्रममा गणेश ठौरीले कार्यपत्र प्रस्तुत गर्दै लैङ्गिक हिंसाको अवस्था र न्युनिकरणका उपाय बारे बताएका थिए।

Previous Post

केपि ओलि कप फुटबल प्रतियोगिताको कलैयामा प्रचार-प्रसार

Next Post

सुवर्ण गाउँपालिकाको ब्रह्मलुट- तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जनप्रतिनिधी मालामाल

admin

admin

Next Post
सुवर्ण गाउँपालिकाको ब्रह्मलुट- तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जनप्रतिनिधी मालामाल

सुवर्ण गाउँपालिकाको ब्रह्मलुट- तालिम कार्यक्रममा ४० प्रतिशतसम्म कमिशन, उपलब्धी शून्य, जनप्रतिनिधी मालामाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

बिवादित अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा

May 21, 2025
जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे  प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

जेठ १५ गते काठमाण्डाैमा राजाबादीहरूकाे प्रदर्शन :उच्च सतर्क रहन आईजीपी थापाको निर्देशन

May 18, 2025
विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

विद्यालयप्रति उत्तरदायी सोचलाई उच्च सम्मान

May 16, 2025
नवविवाहिता मृत्यु प्रकरण: मुख्य आरोपी फरार, बिचौलियाको चलखेल सुरु

नवविवाहिता मृत्यु प्रकरण: श्रीमान माथी दुरुत्साहन मुद्दा दर्ता,चलेन बिचौलियाको चलखेल

May 16, 2025
गठबन्धनले उपेन्द्रलाई काखी च्यापेपछि   जनमत पार्टी सरकारबाट बाहिर

चितवनकाे सुक्रनगरमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

May 16, 2025
लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक हवल्दारसहित २ जना पक्राउ

हेटौंडाकाे राताेमाटेबाट लागुऔषधसहित दुई युवक पक्राउ

May 16, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.