Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

कोल्हवीका शिक्षकहरु नैतिकहित बन्दै, बिर्सिदैछन् आफ्ना मर्यादा, सम्बन्धित निकाय मौन

admin
admin
February 20, 2025
कोल्हवीका शिक्षकहरु नैतिकहित बन्दै, बिर्सिदैछन् आफ्ना मर्यादा, सम्बन्धित निकाय मौन
500
SHARES
ShareTweetSubscribe

नवीन चाैधरी

८ फागुन,बारा । बारा जिल्लाको कोल्हवी नगरपालिकाका शिक्षकहरु आफ्ना मर्यादा बिर्सेर नैतिकहिन बन्दै गएका छन् । जनताका दुःख र समस्या समाजिक संजालमा ब्यक्त गर्दा पत्रकाहरुलाई पुत्रकार जस्ता अपहेलित र मानहानी हुने शब्दले प्रतिकृया दिंदै श्री अनुप दिपनी माध्यमिक बिद्यालय कोल्हबीका शिक्षक कोल्हबी ७ धाधर्पा बस्ने शिक्षक उमेश चौधरीले शिक्षकका निति बिर्सिदै नैतिकहिन बन्न थालेका हुन ।

नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गराई संचालनमा रहेका डि. एण्ड टि. मिडिया प्रा. ली. द्वारा संचालित चेरवन्त खबरले आफ्ना अधिकारिक फेसबुक समाजिक संजालमा योगेश चौधरीको पर्स तथा आवश्यक कागजात हराएको भन्ने सुचना निकाल्दा सो सुचना कमेन्ट बक्समा पुत्रकार भन्ने शब्द प्रयोग गर्दा कोल्हवीका शिक्षकहरुको प्रतिष्ठा प्रति नै एउटा गम्भीर प्रश्न उठेको छ ।

शिक्षकहरु नेपाल सरकारको पदमा रही सेवा सुविधा खाइरहँदा पनि कोल्हवीका अधिकाँस शिक्षकहरु राजनैतिक गतिविधि , बिमा तथा जग्गा दलाली लगायतको कारोबार गर्ने गरेको देखिन्छ । विद्यालयमा हाजिर रहँदा पनि टिकटक तथा समाजिक संजालमा भिडियोहरु बनाइ रहेका हुन्छन् ।

यता भने कोल्हवीमा रहेका बिभिन्न बिद्यालयका प्रधानाध्यापक लगायत नगर प्रमुख, उप–प्रमुख र शिक्षा अधिकृतलाई केही चाँसो नभएको अभिभावकहरुको गुनासो रहेको छ । भर्खरै रामपुर्वामा रहेको एलानी जग्गाको विवाद हुँदा पत्रकारले समाचारका लागि भिडियो बनाएका थिए । जनताको दुख र पिडालाई समेटेर सो भिडियो र समाचार बनाउँदा घर घरमा सिंहदरबार लिएर आएका गर्जिने सिंह जनप्रतिनिहरुले आपत्ति जनाएका थिए । हामी संग सल्लाह लिएर मात्रै समाचार प्रकाशन गर्न हुक्कुम समेत दिइएका खबर बाहिरिएको छ ।

नेपालको चौथो अंग भनेर चिनिने, सधैं भोक प्यास नभनी समाचार संकलनमा हिडेका पत्रकारले समाचार लेख्न र छाप्न पनि अब सम्बधित जनप्रतिनिधि संग जी हजुरी गरेर मात्रै प्रकाशन गर्ने ? यो काहँको नियम हो ? कोल्हवी सरकारको मात्रै हुकुमत हो कि नेपाल सरकारको पनि हो ? अझ सम्म प्रष्ट भएको छैन । के पत्रकारले अब उद्घाटन र समापनको समाचार मात्रै लेख्ने दिन आएको हो ? जनताको पिर मर्का समेटिएका समाचार लेख्न न पाउने हो ? यस्ता यस्ता प्रश्नका उत्तरहरु कस्ले दिने ? कुन निकायले दिने ? भन्ने कुराहरु आएका छन् । भने सम्बन्धित निकायलाई मतलब नै नरहेको देखिन्छ ।

Post Views: 4
Previous Post

प्रेस युनियनको भागमा परेको कोषाध्यक्ष पद सेन्टरसंग बेचेकोमा  युनियन बाराको अध्यक्ष श्यामबाबु यादवलाई मधेस प्रदेशले गर्याे कार्यवाही  

Next Post

एकीकृत समाजवादीको केन्द्रीय कमिटीकाे दाेश्राे पुर्ण बैठक जारी

admin

admin

Next Post
एकीकृत समाजवादीको केन्द्रीय कमिटीकाे दाेश्राे पुर्ण बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटीकाे दाेश्राे पुर्ण बैठक जारी

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.