Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

बाराली पत्रकारहरुको भारतिय महामण्डलेश्वरसंग भेटघाट, गरिब कल्याण योजना संचालन गर्ने चाहना

admin
admin
February 6, 2025
बाराली पत्रकारहरुको भारतिय महामण्डलेश्वरसंग भेटघाट, गरिब कल्याण योजना संचालन गर्ने चाहना
550
SHARES
ShareTweetSubscribe

२४ माघ,नया दिल्ली  ।  बारा जिल्लाका संचारकर्मीहरुले भारतको प्रख्यात अखाडाका महामण्डलेश्वरसंग भेटघाट गरेका छन।
संचारकर्मीहरुको टोलिले दिल्ली एनसिआर अन्तर्गत हरियाणाको गुरुग्राममा भारतको प्रख्यात सिद्ध महाबली योग अखाडाका महामण्डलेश्वर अनन्त श्री विभुषित श्री श्री १००८ आचार्य महामण्डलेश्वर स्वामी धनेश्वर गिरि महराजसंग छलफल तथा भेटघाट गरेका हुन।
त्यहां स्थित पब्लिक रिलेशन एण्ड एड्भोकेशी ग्रुप (पराग)को कार्यालयमा छलफल कार्यक्रम आयोजना भएको हो। छलफलका क्रममा महामण्डलेश्वर गिरिले अबको युगमा अर्थव्यवस्थाको मजबुतिका माध्यमले धर्मव्यवस्थालाई बलियो पार्नुपर्ने बताए।
उनले आम नागरिको बाच्न पाउने अधिकारलाई सरल बनाउन आफुहरुले जगत कल्याणको कार्य अगाडि बढाईरहेको बताए।
‘नागरिकको जीवन उकास्न पहिला उसको अर्थव्यवस्था सुधार्नु आवस्यक छ’ गिरिले भने- ‘गरिब र धनी दुबैलाई बाच्ने अधिकार छ, तर गरिब आधारभुत अभावमा मरिरहेका। हामी उनिहरुको जीवन धर्मव्यवस्थाको माध्यमले उकास्ने कार्य गर्छौं।’
महामण्डलेश्वर गिरिले आफ्नो अखाडाले गरिब कल्याणको कामहरु गर्दै आएको बताएका थिए।
‘भारतमा हामिले गरिब परिवारका छोरी-चेलीहरुको विवाहका लागि कन्यादान योजना, युवाका लागी रोजगार तथा प्रशिक्षण योजना र असहायका लागी एककोठे घर निर्माण गर्ने कार्य संचालन गरिरहेका छौ’ गिरिले भने- ‘जबसम्म मानिसको आत्मा शान्त र संतुष्ट हुदैन तबसम्म जगत कल्याण असम्भव छ।’
महामण्डलेश्वर गिरिले सिघ्रनै नेपाल भ्रमणमा आउने र त्यहांका गरिब असहायकालागी केही गर्न चाहेको चाहना व्यक्त गरेका थिए। महामण्डलेश्वर गिरिले भारतको टनकपुरको बनवासामा जन्मी जुना अखाडाबाट सिद्धि प्राप्त गरेका छन ।
भारत भ्रमणमा रहेका पब्लिक रिलेशन एण्ड एड्भोकेशी ग्रुप, नेपालका प्रमुख संजय तिवारीको नेतृत्वम रहेको टोलिमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, पत्रकार उमेश दुबे तथा शुभारम्भ दैनिकका प्रकाशक अनिल पाण्डेय सहभागी रहेका थिए। कार्यक्रमको समन्वय पराग ईण्डियाका प्रमुख गौरव गौतमले गरेका थिए भने भारतको टाईम्स अफ ईण्डियाका बरिष्ठ पत्रकार ईन्द्रजित राव लगायतका सहभागी रहेका थिए।

Previous Post

पत्रकार महासंघ बाराद्वारा विधेयकको बिरोध

Next Post

ठोरीमा भारतीय पुरुषको शव मृत अवस्थामा फेला

admin

admin

Next Post
ठोरीमा भारतीय पुरुषको शव मृत अवस्थामा फेला

ठोरीमा भारतीय पुरुषको शव मृत अवस्थामा फेला

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

देशव्यापी विद्युत संकट: त्रिशूली र रसुवागढी आयोजनामा बाढीको वितण्डा, बारामा प्राधिकरण प्रमुखको स्पष्टीकरण

July 14, 2025
सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

सुनसरीमा भिनाजुद्वारा युवतीको गोली हानी हत्या: फरार अभियुक्तको खोजी जारी

July 14, 2025
अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

अडियो काण्डमा प्रधानमन्त्रीसँग मन्त्री गुप्ताको स्वीकारोक्ति– पैसाको पोको क्वार्टरमै छाडेर गएछन् !

July 13, 2025
शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

शिक्षकले छात्रालाई जिस्क्याएपछि रौतहटको विद्यालयमा तोडफोड, शिक्षक प्रहरी नियन्त्रणमा

July 13, 2025
जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित उपाध्यक्ष दिपक साहलाई बारामा कालोमोसो

July 13, 2025
प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

प्रादेशिक अस्पताल कलैयामा औषधि अभाव: बिरामी निजी फार्मेसीबाट औषधि किन्न बाध्य

July 13, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.