Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

फेरिए पाँच जिल्लाका प्रहरी प्रमुख: पर्सामा मिश्र र बारामा तामाङ

admin
admin
January 25, 2025
फेरिए पाँच जिल्लाका प्रहरी प्रमुख: पर्सामा मिश्र, बारामा  तामाङ
550
SHARES
ShareTweetSubscribe
  1. १२ माघ,काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रमुखको जिम्मेवारीमा रहेका पाँच जिल्लामा हेरफेर गर्दै १७ एसपीको सरुवा गरेको छ ।

उक्त दर्जाको सबभन्दा आकर्षक मानिने जिल्ला प्रहरी कार्यालयमा गौतम मिश्र सरुवा भएका छन् । त्यहाँका कुमोध ढुंगेल प्रधान कार्यालयमा खटाइएका छन् ।

इलामको प्रहरी प्रमुखमा एकनारायण कोइराला सरुवा भएका छन् । त्यहाँका प्रमुख प्रभुप्रसाद ढकाल एसएसपीमा बढुवा भएपछि उक्त जिम्मेवारी रिक्त भएको थियो । नुवाकोट प्रहरी प्रमुखमा दुर्गाराज रेग्मी सरुवा भएका छन् । त्यहाँ कार्यरत शान्तिराज कोइराला पनि एसएसपीमा बढुवा भएका छन् ।

बारामा सन्तोष तामाङ सरुवा भएका छन् । सिन्धुपाल्चोकमा रामेश्वर कार्की र चितवनमा राजन लिम्बू सरुवा भएका छन् ।

काठमाडौं प्रहरी परिसरमा अपिलराज बोहराले प्रवक्ता जिम्मेवारी पाउने गरी सरुवा भएका छन् । त्यहाँका एसपी नवराज अधिकारी हालै एसएसपीमा बढुवा भएका छन् ।

Previous Post

बारामा गैरसरकारी संस्थाहरुको करोडौ खर्च तर उपलब्धी देखिएन

Next Post

पचरौताको बिकास बारे भन्डाफोर भएपछि मेयर द्वारा घटनाकाे ढाकछाेप गर्न लगातार पत्रकार सम्मेलन

admin

admin

Next Post
पचरौताको बिकास बारे भन्डाफोर भएपछि मेयर द्वारा घटनाकाे ढाकछाेप गर्न लगातार पत्रकार सम्मेलन

पचरौताको बिकास बारे भन्डाफोर भएपछि मेयर द्वारा घटनाकाे ढाकछाेप गर्न लगातार पत्रकार सम्मेलन

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

बाराकी चेलीलाई बेश्यालय पुर्याउन खोज्ने गुप्ता एसएसबीको फन्दामा

May 14, 2025
पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.