Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

मन्दिर माथी आक्रमण गर्नेलाई कारवाही हुनुपर्छ- मेयर यादव

admin
admin
January 17, 2025
मन्दिर माथी आक्रमण गर्नेलाई कारवाही हुनुपर्छ- मेयर यादव
400
SHARES
ShareTweetSubscribe

४ माघ,बारा । महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले स्थानिय प्रशासनसंग माग गरेका छन।
आज बेलुका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख यादवले सो माग गर्नु भएको हो।
बिहिवार राती मन्दिर परिसरबाट परेवा चोरी गरिरहेका केही युवाहरुलाई मन्दिरको सुरक्षामा खटिएका नगर प्रहरिले नियन्त्रण गरेपछी आज बिहानदेखि विवाद उत्पन्न भएको थियो।
केही युवाहरुलाई उस्काएर स्थानिय राजनितिग्यहरुले मन्दिरको गरिमामाथी आच पुर्याउन खोजेको नगरप्रमुख यादवले आरोप लगाए।
‘मंदिरको त्रिशुल टोडफोड भयो, दानपेटिका लुटियो, संरचना भत्काईयो’ नगरप्रमुख यादवले भने- ‘यो अराजक तत्वहरुको कामहो, यसमा केही मुश्लिम युवाहरुको संलग्नता भएको प्रष्ट भएको छ।’
युवाहरुलाई सम्झाईबुझाई गरिसक्दा समेत स्थानिय केही नेताहरुले विवाह मण्डप लगायतको संरचनामा तोडफोड गर्न लगाएको नगरप्रमुख यादवले बताए।
‘हामी संयमित भएर केही अपृय घटना घटेन’ उनले भने- ‘मेलामा लुट्न नपाएका केही तत्वले केटाकेटिलाई उचालेर यस्तो घट्ना घटाए।’
नगरप्रमुख साहले घटनामा सम्मिलित व्यक्तिहरुको सिसिटिभी क्यामेरा मार्फत पहिचान भईसकेकोले उनिहरुमाती कारवाही गर्न माग गरे।

Post Views: 3
Previous Post

ओलीकाे एक्लै सरकार चलाउने दम्भले सता गठबन्धन टिक्नेमा शंका रहेको छ : पुर्व प्रधानमन्त्री नेपाल

Next Post

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

admin

admin

Next Post
टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251213 Wa0041

नेकपा एमाले अजम्मरी छ, समृद्धिका लागि जनलहर उर्लियो : अध्यक्ष ओली

December 13, 2025
Img 20251213 132638

नेकपा (एमाले) को ११ औं महाधिवेशन: उद्घाटन समारोहअघि नै सल्लाघारीमा उत्साह र जनसागर

December 13, 2025
Img 20251213 Wa0001

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु: नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा

December 13, 2025
Img 20251212 153826

मन्त्रिपरिषद् विस्तार: ४ मन्त्रीले लिए शपथ; प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् १४ सदस्यीय

December 12, 2025
Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.