Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

चिन र नेपालकाे सिमानामा आएकाे भुकम्पकाे धक्काले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , प्रादेशिक अस्पतालमा उपचार हुँदै

admin
admin
January 7, 2025
चिन र नेपालकाे सिमानामा आएकाे भुकम्पकाे धक्काले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , प्रादेशिक अस्पतालमा उपचार हुँदै
1000
SHARES
ShareTweetSubscribe

२३पुस, बारा । मंगलबार बिहान भुकम्पकाे धक्का महसुस गरिएकाे छ । नेपाल र चीनको सिमाना क्षेत्रमा केन्द्र विन्दु भएर ७ म्याग्निचुडको भुकम्प गएको हो ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भुकम्पको धक्का कलैया, वीरगन्ज, काठमाडौ सहित देशैभरी महशुस गरिएको छ ।
भुकम्पका कारण बाराको कलैयामा केही विद्यार्थी र स्थानीय बेहोस भएको प्रहरीले जनाएको छ ।
भुकम्पको धक्काका कारण कलैयाको श्री ३ चन्द्र उच्च माविका केही विद्यार्थी बेहोस भएको जिल्ला प्रहरी कार्यालयल बाराले जनाएको छ । बेहोस भएकाहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराए ।

बिधार्थीहरू बेहाेस भएपछि विद्यालयले बिहानी कक्षा विदा दिएको छ ।

Previous Post

भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

Next Post

ओलीकाे एक्लै सरकार चलाउने दम्भले सता गठबन्धन टिक्नेमा शंका रहेको छ : पुर्व प्रधानमन्त्री नेपाल

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन: ब्रेन स्ट्रोक र मिर्गौला फेल प्रमुख कारण

November 8, 2025
नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

नैतिकताको खडेरी र शक्तिको चरम दुरुपयोग: सुवर्ण गाउँपालिका अध्यक्षमाथि दर्जनौं अनियमितताको गम्भीर आरोप

November 8, 2025
नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

नेपाली कांग्रेस बैठक आइतबारसम्मका लागि स्थगित, महाधिवेशनबारे विवाद जारी

November 7, 2025
जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

जेनजी’ आन्दोलनको रापमा ‘विप्लव’को शक्ति प्रदर्शन: सर्वपक्षीय अन्तरिम सरकारको माग, के छ राजनीतिक अर्थ ?

November 6, 2025
बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

बाराका सीडीओ मिश्रको घोषणा: ‘सुशासन कायम गर्न आएँ, परिवर्तन आफैबाट हुन्छ’

November 6, 2025
१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

१० पार्टी मिलेर बन्यो ‘नेपाली कम्युनिस्ट पार्टी’; संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल

November 5, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.