Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

admin
admin
January 7, 2025
भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो
350
SHARES
ShareTweetSubscribe

२३ पुस,काठमाण्डाैं । भूकम्पबाट चीनको तिब्बतमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ।

चीनको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ६:५० गएको ७ म्याग्नेच्युटको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

भूकम्पमा परी ३८ जना घाइते समेत भएका छन्।
चीनको डिंग्रीमा केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्प नेपालमा पनि महसुस भएको छ। विशेषगरी नेपालका पूर्व जिल्लाहरू उक्त भूकम्पको धक्का महसुस भएको हो।

नेपालमा अहिलेसम्म क्षति भएको विवरण आइसकेको छैन।

Post Views: 2
Previous Post

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

Next Post

चिन र नेपालकाे सिमानामा आएकाे भुकम्पकाे धक्काले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , प्रादेशिक अस्पतालमा उपचार हुँदै

admin

admin

Next Post
चिन र नेपालकाे सिमानामा आएकाे भुकम्पकाे धक्काले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , प्रादेशिक अस्पतालमा उपचार हुँदै

चिन र नेपालकाे सिमानामा आएकाे भुकम्पकाे धक्काले कलैयाको श्री ३ चन्द्र उमाविका केही विद्यार्थी बेहोस , प्रादेशिक अस्पतालमा उपचार हुँदै

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

Img 20251212 083611

भारतको पुनेमा ११ वर्षीय प्रकाश सार्की मृ त भेटिए, मृगौला निकालिएको हुनसक्ने आशंका

December 12, 2025
Img 20251210 134408

श्रीमतीको उजुरीपछि डीएसपी नेपालमाथि बहुविवाह मुद्दा, ३ दिनको म्याद थप

December 10, 2025
Img 20251209 113924

भन्सार एजेन्टहरूद्वारा देशभर ‘पेन डाउन’ सहित विरोध प्रदर्शन: भन्सार ऐन २०८२ माथि आपत्ति

December 9, 2025
Img 20251209 100204

हुलाकी राजमार्गको ठेक्का सम्झौता रद्द: मोरङको ६ किलोमिटर सडकखण्डको निर्माण कार्य ठप्प

December 9, 2025
Img 20251208 195442

मन्त्री खरेलको ‘ सलामी’: भिडियो सार्वजनिक भएपछि व्यापक आलोचना, ‘नयाँ शैली’माथि प्रश्न

December 8, 2025
Img 20251207 084002

धादिङमा सात सवारीसाधन ठोक्किँदा दुईको मृत्यु, ३३ घाइते

December 7, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • सम्पादकीय

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.