Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

नेपाल पत्रकार महासंघ बारामा पुन: तालाबन्दी, भागबन्डाको नाममा गैरपत्रकारलाई सदस्यता सिफारिस भएको समाजबादी प्रेस संगठनको आरोप

admin
admin
November 29, 2024
नेपाल पत्रकार महासंघ बारामा पुन: तालाबन्दी, भागबन्डाको नाममा गैरपत्रकारलाई सदस्यता सिफारिस भएको समाजबादी प्रेस संगठनको आरोप
800
SHARES
ShareTweetSubscribe

१४ मंसिर, बारा । सदस्यताको बिषयलाई लिएर नेपाल पत्रकार महासंघ बारामा आज फेरि तालाबन्दी भएको छ ।

समाजवादी प्रेस संगठन नेपाल बाराले महासंघमा आज तालाबन्दी गरेको हो ।

संगठनका केन्द्रिय सदस्य रमेश सुवेदी र जिल्ला सचिव नरेश गुप्ताको नेतृत्वमा गएको टोलीले महासंघमा तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघको सदस्यताकालागि केही गैरपत्रकारलाई सिफारिस गरिएकोले आरोप लगाउँदै संगठनले महासंघमा अनिश्चितकालकालागी तालाबन्दी गरेको हो ।

आफुलाई ठूलो भन्ने मुख्य तीन संगठनले र महासंघको नेतृत्वले भागबन्डाका नाममा क्रियाशील पत्रकारको सदस्यता सिफारिस नगरेर महासंघको विधान विपरीत केही गैरपत्रकारलाई समेत सदस्यता दिन सिफारिस गरेकोले आफुहरु महासंघमा तालाबन्दी गर्नु परेको संगठनका केन्द्रिय सदस्य रमेश सुवेदीले बताए ।

भागबन्डाको नाममा आफ्ना खल्तीका मान्छे र दलका कार्यकर्तालाई महासंघको सदस्यता दिन खोजिएकोले आफुहरु तालाबन्दी गर्नु परेको समाजवादी संगठनका जिल्ला सचिव नरेश गुप्ताले बताए ।

महासंघ विशुद्ध श्रमजीवी र क्रियाशील पत्रकारहरुको संस्था हो केन्द्रिय सदस्य सुवेदीले भने तर यसलाई राजिनिती गर्ने थलो ठुला संगठनहरुले बनाउन खोजे ।
।
वितीय संस्थामा काम गरेर अवकाश भएका, काम गर्दै गरेका र विगतमा महासंघले कार्वाही गरेर सदस्यता नवीकरण नगरेकाहरुको नाम नयाँ सदस्यताकालागी सिफारिस गरिएकोले महासंघको साख जोगाउन आफुहरु अगाडि बढेको केन्द्रिय सदस्य सुवेदीले बताए ।

महासंघको कार्य समितिमा काम गरिसकेका क्रियाशील पत्रकार साथीहरुपनी आन्दोलनको तयारी गरेको सुवेदीले बताए ।

महासंघलाई कदापि भर्तीकेन्द्र आफुहरुले बन्न नदिने सुवेदीले स्पष्ट पारे ।

गैरपत्रकारलाई महासंघबाट नहटाए सम्म आफुहरु महासंघको निर्वाचन समेत हुन नदिने चेतावनी सुवेदीले दिए ।

 

Previous Post

क्याम्पस प्रमुख हरिभूषण हत्याका मुख्य आरोपी बारा प्रहरी द्वारा पक्राउ

Next Post

पेट्रोलको मूल्य बढ्यो,खाना पकाउने ग्यासकाे मूल्य यथावत

admin

admin

Next Post
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

पेट्रोलको मूल्य बढ्यो,खाना पकाउने ग्यासकाे मूल्य यथावत

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

 

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.