Chhanbin News
Advertisement
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
TRENDING
राजनीति स्थानीय तहको निर्वाचन
  • होमपेज
  • समाचार
  • देश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • अर्थ
  • खेल
  • बहस
    • कला/साहित्य
    • विचार
    • ब्लग
  • विश्व
  • थप
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • जीवनशैली
    • विशेष
  • E-paper
  • TV Live
No Result
View All Result
Chhanbin News
No Result
View All Result
Home Banner News

पर्सा प्रहरी द्वारा ट्रक सहित ठुलाे परिमाणकाे औषधि बरामद,अनुसन्धाकाे लागि राजश्व कार्यालय पठाइयाे

admin
admin
November 16, 2024
पर्सा प्रहरी द्वारा ट्रक सहित  ठुलाे परिमाणकाे औषधि बरामद,अनुसन्धाकाे लागि राजश्व कार्यालय पठाइयाे
700
SHARES
ShareTweetSubscribe

१ मंसिर बारा । बीरगन्जको घण्टाघर चोकमा शुक्रबार राति तस्करीको आशंकामा प्रहरीले ठूलो परिमाणको औषधिसहित एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। उक्त ट्रकमा करिब ८७ लाख ६१ हजार ६७० रुपैयाँ मूल्य बराबरको औषधि फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले विशेष सूचनाको आधारमा ना.३ ख ६९७१ नम्बरको ट्रकलाई चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा ट्रकमा रहेको औषधि बीलबिजकमा उल्लेख गरिएको परिमाणभन्दा बढी फेला परेको प्रहरीले जनाएको छ।

पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीका अनुसार औषधिको परिमाण र मूल्यमा बीलबिजकसँग मेल नखाएपछि ट्रकलाई तत्काल नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानले यो घटना औषधि तस्करीसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।

नियन्त्रणमा लिइएको ट्रकलाई औषधि र अन्य आवश्यक प्रमाणसहित थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ।

Previous Post

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

Next Post

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

admin

admin

Next Post
पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन

May 14, 2025
दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको  दाबी

दाईजोको लागी नवविवाहिता महिलाको हत्या गरिएको दाबी

May 13, 2025
राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

राज्यका अभिलेख प्रणालीमाथि हमलाः बारामा वन, सेना र व्यक्तिका जग्गा भूमाफियाको निशानामा

May 12, 2025
कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

कलैया उपमहानगरपालिकालाई ‘पुर्ण खोप सुनिश्चितता’ भएको घोषणा

May 12, 2025
खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

खानेपानी मन्त्री यादवले कलैयामा गरे पानीटंकिको उदघाटन तथा शिलान्यास

May 12, 2025
मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटेर भन्ने सरकारले साहुकार बचाउन लागे,पिडितहरूकाे लागि गृह मन्त्रालयकाे ढाेका बन्द छ

May 12, 2025

छानिबन न्यूज डटकम कलैयास्थित आर.बि.एस. मिडिया प्रालि द्वारा सञ्चालित समाचार पोर्टल हो । यसले खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारका रूपमा प्रस्तुत गर्छ।

दर्ता

सूचना विभागः ३३०७-२०७८/०७९
प्रेस काउन्सिलः ५०९-२०७८/०७९

हाम्रो टिम
अध्यक्ष/प्रधान सम्पादक 
रमेश बहादुर सुवेदी क्षेत्री

प्रबन्ध निर्देशक 
ईरसाद अंसारी

सम्पादक
निभा कुमारी

हाम्रो बारेमा

  • आर.बि.एस. मिडिया प्रा.लि.
  • कलैया उपमहानगरपालिका वडा नं. ०६
    कलैया, बारा 44400
  • chhanbinnews2078@gmail.com
  • 9851036241
  • chhanbinnews.com

फेसबुक पेज

Facebook

© 2022 - RBS Media Pvt. Ltd. - All Rights Reserved.